समाचार

राजा मान्ने गिरिजाबाबु किन गणतन्त्रमा पुगे?

राजा मान्ने गिरिजाबाबु किन गणतन्त्रमा पुगे?

आखिर गिरिजाप्रसाद कोइराला आफ्नो दाजुको सिद्धान्त विपरित राजसंस्था हटाउने र गणतन्त्रमा जाने निर्णयमा कसरी पुगे? यसको अझैंसम्म राम्रो व्याख्या हुनसकेको छैन। ...

मंगलबार, १६ असार २०८३
गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती मनाइँदै

गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती मनाइँदै

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । ...

मंगलबार, १६ असार २०८३
मधेस प्रदेशमा नौ प्रतिशत मात्र धान रोपाइँ

मधेस प्रदेशमा नौ प्रतिशत मात्र धान रोपाइँ

अन्नको भण्डार मानिएको मधेस प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन । ...

मंगलबार, १६ असार २०८३
जङ्गली हात्तीले कुल्चेर मृत्यु

जङ्गली हात्तीले कुल्चेर मृत्यु

मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताउनुभयो । ...

मंगलबार, १६ असार २०८३
ललिता निवासका अस्थायी संरचना हटाउन कामपाले दियो सात दिनको समय

ललिता निवासका अस्थायी संरचना हटाउन कामपाले दियो सात दिनको समय

काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित ललितानिवासमा बनेका अस्थायी संरचना आगामी सात दिनभित्र हटाउनका लागि निर्देशन दिएको छ । ...

मंगलबार, १६ असार २०८३
नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट

नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३ दशमलव ७० अङ्कले ओरालो लागेर दुई हजार ९७ दशमलव...

मंगलबार, १६ असार २०८३
पर्यटनको विकासका लागि पोखराको एकीकृत गुरुयोजना

पर्यटनको विकासका लागि पोखराको एकीकृत गुरुयोजना

पोखरा महानगरपालिकाको १३औँ नगरसभाले आव २०८०/८१ को प्रस्तुत नीति तथा कार्यक्रममा पोखरालाई ‘पर्यटनको राजधानी सहर, पोखरा महानगर’को मान्यतालाई स्थापित गर्ने समावेशी आर्थिक विकासको आधार हरित अर्थतन्त्र तथा उत्थानशील सहरको अवधारणासहित...

मंगलबार, १६ असार २०८३
उपचारमै सकियो सम्पत्ति

उपचारमै सकियो सम्पत्ति

उमेरले ७० पुग्न लाग्दै गर्दा कुन बुबाको चाहना नहोला र दुःख बिसाउने र सुखको श्वास फेर्ने । जीवनको उत्तरार्द्धमा सन्तानलाई सबै जम्मा लगाएर हलुङ्गो जीवन बाँच्ने धेरैको सपना पनि हुन्छ...

मंगलबार, १६ असार २०८३
अविरल वर्षाका कारण १२ जनाको मृत्यु

अविरल वर्षाका कारण १२ जनाको मृत्यु

राज्यको दयनीय अवस्थालाई ध्यानमा राख्दै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले बाढी प्रभावित क्षेत्रहरूमा विशेष गरी राज्यको जामनगर, जुनागढ र कच्छ जिल्लाहरूमा भइरहेको राहत र उद्धार कार्यमा निरन्तर निगरानी बढाएका छन् ।

मंगलबार, १६ असार २०८३
मुग्लिन–नारायणगढ खण्डको पहिरोले सम्झाउँछ घुमाउनेको अलपत्र पुल

मुग्लिन–नारायणगढ खण्डको पहिरोले सम्झाउँछ घुमाउनेको अलपत्र पुल

विगत केही दिनयता मुग्लिन–नारायणगढ सडकमा दिनहुँ पहिरो झर्दा सर्वसाधारणको यात्रा कष्टकर भइरहेको छ । ...

मंगलबार, १६ असार २०८३
यस्तो छ ओझेलमा परेको अर्को पक्ष

यस्तो छ ओझेलमा परेको अर्को पक्ष

ललिता निवास जग्गा प्रकरणमा उच्च राजनीतिक नेतृत्वले स्वार्थ अनुसार फरक फरक किसिमले व्याख्या गर्ने प्रवृत्ति दोहोरिँदै आएको छ। ...

मंगलबार, १६ असार २०८३