समाचार

रसायन कारखानमा ग्यास चुहिँदा दश जनाको मृत्यु

रसायन कारखानमा ग्यास चुहिँदा दश जनाको मृत्यु

ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीन जना घाइते भएका सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन्। ...

शुक्रबार, १२ भदौ २०८३
सुन तस्करी प्रकरण : थप एकजना पक्राउ

सुन तस्करी प्रकरण : थप एकजना पक्राउ

उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको प्रहरीले जनाएको छ। ...

शुक्रबार, १२ भदौ २०८३
रातभर फलाकेर मनाए प्रकृति पुजक चेपाङले ‘न्वागी’

रातभर फलाकेर मनाए प्रकृति पुजक चेपाङले ‘न्वागी’

जति रात छिप्पिँदै गयो ढ्याङ्ग्रो, घण्टी र घलामबाट आवाज चर्किँदै थिए। मन्द आवाजमा केही फलाकेजस्तो त कोही गुनगुनाएजस्तो आवाज वरपर पनि गुन्जायमान थिए। ...

शुक्रबार, १२ भदौ २०८३
ठेकेदार सम्पर्कविहीन भएपछि केरुङ्गेखोलामा पुल निर्माण अलपत्र

ठेकेदार सम्पर्कविहीन भएपछि केरुङ्गेखोलामा पुल निर्माण अलपत्र

तीन वर्षदेखि उक्त पुलको काम अलपत्र अवस्थामा छ । कावासोती नगरपालिका–३ र ४ लाई जोड्ने गरी केरुङ्गेखोलामा निर्माणाधीन पुल अलपत्र परेको हो ...

शुक्रबार, १२ भदौ २०८३
मनसुनी वर्षा कहिलेसम्म ?

मनसुनी वर्षा कहिलेसम्म ?

आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

शुक्रबार, १२ भदौ २०८३
कोशीको मुख्यमन्त्रीमा ४८ घण्टाभित्र हिक्मत कार्कीलाई नियुक्त गर्न सर्वोच्चको आदेश

कोशीको मुख्यमन्त्रीमा ४८ घण्टाभित्र हिक्मत कार्कीलाई नियुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले, कोशी प्रदेशका मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश दिएको छ । ...

शुक्रबार, १२ भदौ २०८३
लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु

लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु

लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन्। ...

शुक्रबार, १२ भदौ २०८३
सामूहिक छोनाम (न्वाँगी) मनाउँदै चेपाङ समुदाय

सामूहिक छोनाम (न्वाँगी) मनाउँदै चेपाङ समुदाय

यसवर्ष चेपाङ समुदायले सामूहिक रुपमा छोनाम (न्वाँगी) पर्व मनाउने भएका छन्। ...

शुक्रबार, १२ भदौ २०८३
विदेश छाडेर नेपालमै च्याउ खेती

विदेश छाडेर नेपालमै च्याउ खेती

युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउ खेती सुरु गरेका हुन्। ...

शुक्रबार, १२ भदौ २०८३
चीनमा सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध

चीनमा सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध

चीनले सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई एप्पलको आईफोन र अन्य विदेशी ब्रान्डका मोबाइल फोनहरू प्रयोग नगर्न निर्देशन दिएको छ। ...

शुक्रबार, १२ भदौ २०८३
आन्तरिक पर्यटनको गन्तव्यस्थल ‘ऐनापहरा’

आन्तरिक पर्यटनको गन्तव्यस्थल ‘ऐनापहरा’

हरियाली जङ्गल, कलकल बगेको पानी, ठूलो खोँचबाट झरेको पानी, तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा केही समय अगाडिसम्म व्यवस्थित थिएन। तर अहिले उक्त ठाउँको रुप फेरिँदैछ। ...

शुक्रबार, १२ भदौ २०८३