समाचार

‘युवालाई विदेश पलायनबाट रोक्न स्वदेशमै रोजगारीका कार्यक्रम तयार गर्नुपर्छ’

‘युवालाई विदेश पलायनबाट रोक्न स्वदेशमै रोजगारीका कार्यक्रम तयार गर्नुपर्छ’

राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास, सुशासन र समृद्धिको सपनालाई पूरा गर्नु नै मुख्य कार्यभार रहेको बताएका छन् । ...

विहीबार, २१ कार्तिक २०८२
ईभी बढेपछि पेट्रोलियम आयात घट्दै

ईभी बढेपछि पेट्रोलियम आयात घट्दै

स्वदेशमै उत्पादित स्वच्छ ऊर्जा खपत गर्न र वातावरणीय प्रदूषण घटाउन सरकारले विद्युतीय सवारी (ईभी) प्रवद्र्धन गर्ने नीति लिएसँगै देशमा ईभी आयात ह्वात्तै बढेको छ भने पेट्रोलियम पदार्थ घट्दै गएको छ...

विहीबार, २१ कार्तिक २०८२
‘हुलाक, रासस, गोरखापत्र, रेडियो नेपालमा लेउ लागे’

‘हुलाक, रासस, गोरखापत्र, रेडियो नेपालमा लेउ लागे’

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कुनैपनि संस्था गतिशिल हुन सकेन भने त्यसले प्रगती गर्न नसक्ने बताएका छन्  । ...

विहीबार, २१ कार्तिक २०८२
बागमतीका मुख्यमन्त्री बानियाँ आज विश्वासको मत लिँदै

बागमतीका मुख्यमन्त्री बानियाँ आज विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । ...

विहीबार, २१ कार्तिक २०८२
‘सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा युवाहरुले आफूलाई उभ्याउनु पर्छ’

‘सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा युवाहरुले आफूलाई उभ्याउनु पर्छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली युवाहरुले सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा आफूलाई उभ्याउने विश्वास लिएको बताएका छन् । ...

विहीबार, २१ कार्तिक २०८२
आज अन्तर्राष्ट्रिय युवा दिवस विश्वभर मनाइँदैछ

आज अन्तर्राष्ट्रिय युवा दिवस विश्वभर मनाइँदैछ

आज अन्तर्राष्ट्रिय युवा दिवस संसारभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदैछ । ...

विहीबार, २१ कार्तिक २०८२
मधेशमा साढे २० प्रतिशत कम धान रोपाइँ

मधेशमा साढे २० प्रतिशत कम धान रोपाइँ

यसवर्ष साउन २५ सम्म मधेशमा करीब साढे २० प्रतिशत कम धान रोपाइँ भएको छ । ...

विहीबार, २१ कार्तिक २०८२
हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन भदौ २ र ३ गते काठमाडौंमा

हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन भदौ २ र ३ गते काठमाडौंमा

संघीय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सोमबार एक पत्रकार सम्मेलन गरी हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन–२०२५ को आयोजना सम्बन्धी जानकारी गराएको छ । ...

विहीबार, २१ कार्तिक २०८२
चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण

चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण

चीनमा स्मार्ट प्रविधिहरूको सहायतामा विमानस्थलका यात्रुहरुलाई आवागमन र प्रवेशमा सहजीकरण गर्ने गरेको छ । आप्रवासन क्लियरेन्समा ह्युमनोइड रोबोट जस्ता स्मार्ट प्रविधिहरू प्रयोगमा ल्याइएको छ । ...

विहीबार, २१ कार्तिक २०८२
विदेशमा बस्ने नेपालीको समस्या कांग्रेसले समाधान गर्छ : डा. महत

विदेशमा बस्ने नेपालीको समस्या कांग्रेसले समाधान गर्छ : डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युरोपभरि जनसम्पर्क समितिलाई सक्रिय बनाउन जरुरी रहेको बताएका छन् । ...

विहीबार, २१ कार्तिक २०८२
‘नागरिकता सम्बन्धी कानुनमा आमालाई जिम्मेवार बनाइएको छ’

‘नागरिकता सम्बन्धी कानुनमा आमालाई जिम्मेवार बनाइएको छ’

गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मुल ध्येयका साथ नागरिकता सम्बन्धी कानुनलाई संशोधन अघि बढाइएको बताएका छन् । ...

विहीबार, २१ कार्तिक २०८२