समाचार

चुरे संरक्षणमा तीनै तहका सरकार, स्थानीय र सरोकार भएका सबैको सहकार्य अपरिहार्य: प्रधानमन्त्री

चुरे संरक्षणमा तीनै तहका सरकार, स्थानीय र सरोकार भएका सबैको सहकार्य अपरिहार्य: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकार भएका निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका छन्। ...

आइतबार, १४ भदौ २०८३
तोलामा रु एक हजार छ सयले बढ्यो सुनको मूल्य

तोलामा रु एक हजार छ सयले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले बढेको छ। ...

आइतबार, १४ भदौ २०८३
सहकारी छानविन गर्न बनेको समिति सुस्त गतिमा

सहकारी छानविन गर्न बनेको समिति सुस्त गतिमा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जोडबलमा सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय छानविन समितिको काम प्रभावकारी नभएको गुनासो आउन थालेको छ। ...

आइतबार, १४ भदौ २०८३
कर्णालीको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ?

कर्णालीको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ?

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट प्रस्तुत गरेको छ। ...

आइतबार, १४ भदौ २०८३
पर्यटक बोकेको टेम्पो नदीमा खस्दा १४ जनाको मृत्यु

पर्यटक बोकेको टेम्पो नदीमा खस्दा १४ जनाको मृत्यु

भातरको उत्तराखण्डको बद्रीनाथ राष्ट्रिय राजमार्गमा पर्यटक बोकेको टेम्पो सडकबाट चिप्लिएर अलकनंदा नदीमा खस्दा चालकसहित १४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्। ...

आइतबार, १४ भदौ २०८३
क्याम्पस प्रमुख हत्याको विरोधमा आज देशभरका सामुदायिक क्याम्पस बन्द

क्याम्पस प्रमुख हत्याको विरोधमा आज देशभरका सामुदायिक क्याम्पस बन्द

बारामा क्याम्पस प्रमुखको हत्या भएको विरोधमा आज देशभरका सामुदायिक क्याम्पसहरू बन्द भएका छन्। ...

आइतबार, १४ भदौ २०८३
आफ्नो सम्बन्धविच्छेद गराएको भन्दै प्रहरीद्वारा दुई वकिलको हत्या

आफ्नो सम्बन्धविच्छेद गराएको भन्दै प्रहरीद्वारा दुई वकिलको हत्या

पाकिस्तानमा एक प्रहरीले गोली प्रहार गरी दुई जना वकिलको हत्या गरेका छन्। अटकमा भएको गोली प्रहारबाट ज्यान गुमाउनेमा जिल्ला बार अटकका पूर्वअध्यक्ष इसरार अहमद र जुलिफिकार मिर्जा रहेका छन्। ...

आइतबार, १४ भदौ २०८३
कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा

कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा

विगत तीन वर्षदेखि कुरिलोखेती गर्नुभएका मोक्तानले वार्षिक रु १६ लाखसम्मको कुरिलो बेचर उक्त मुनाफा गर्नुभएको हो । सबै खर्च कटाएर रु सात लाख नाफा कमाएको उहाँले बताउनुभयो । ...

आइतबार, १४ भदौ २०८३
‘प्रदेश अहिले अदालतले चलाएका छन्’ : गगन थापा

‘प्रदेश अहिले अदालतले चलाएका छन्’ : गगन थापा

प्रदेश खारेज गरौं भनेर सडक प्रदर्शन गर्नुको तुक नरहेको बताउँदै संविधान नै संशोधन गरेर संघ र प्रदेशका सांसदहरुको संख्या घटाउनुपर्ने बताए । ...

आइतबार, १४ भदौ २०८३
उद्यमशील मायादेवीको लोभलाग्दो जैविक तरकारी खेती

उद्यमशील मायादेवीको लोभलाग्दो जैविक तरकारी खेती

तरकारी खेतीलाई थप विस्तार गरेर वार्षिक रु चारदेखि पाँच लाखसम्म आम्दानी गर्ने सोचका साथ काम गरिरहेकी छु ।” ...

आइतबार, १४ भदौ २०८३
काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने

आज साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ...

आइतबार, १४ भदौ २०८३