समाचार

विराजको ‘१२ गाउँ’ मा न्यान्सी अनुबन्धित

विराजको ‘१२ गाउँ’ मा न्यान्सी अनुबन्धित

अभिनेता विराज भट्टको निर्माण र निर्देशन रहने फिल्म ‘१२ गाउँ’मा अभिनेत्रीका रुपमा ‘मिस नेपाल इन्टरनेसनल २०२२’ विजेता न्यान्सी खड्का अनुबन्धित भएकी छन्। न्यान्सीको यो ‘डेब्यू’ फिल्म हुनेछ। ...

मंगलबार, ३१ भदौ २०८२
टस जितेर पहिला ‘फिल्डिङ’ गर्दै नेपाल

टस जितेर पहिला ‘फिल्डिङ’ गर्दै नेपाल

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लिएको छ। ...

मंगलबार, ३१ भदौ २०८२
नेपालसहित विश्वभर एकसाथ ‘महाजात्रा’

नेपालसहित विश्वभर एकसाथ ‘महाजात्रा’

आगामी चैत ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ रिलिज हुने भएको छ। ...

मंगलबार, ३१ भदौ २०८२
‘इलाम–२ मा उम्मेदवार चयन पार्टीको विधि, विधान र प्रक्रिया अनुसार हुन्छ’

‘इलाम–२ मा उम्मेदवार चयन पार्टीको विधि, विधान र प्रक्रिया अनुसार हुन्छ’

सरकारले इलाम–२ मा आगामी बैशाख १५ गते उपनिर्वाचनको मिति तोकेको छ। ...

मंगलबार, ३१ भदौ २०८२
१४ शहरमा ‘अब हाँस्छ अमेरिका’

१४ शहरमा ‘अब हाँस्छ अमेरिका’

अमेरिकाका १४ शहरहरूमा ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम सम्पन्न भएको छ। फ्लाई नेपालको आयोजनामा भएको कार्यक्रममा नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरुले प्रस्तुत दिएर हसाएका थिए। ...

मंगलबार, ३१ भदौ २०८२
माओवादी केन्द्रको स्थायी समिति बैठक, नेताहरूको जिम्मेवारी हेरफेर गर्ने

माओवादी केन्द्रको स्थायी समिति बैठक, नेताहरूको जिम्मेवारी हेरफेर गर्ने

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ। केही दिनदेखि निरन्तर छलफलमा रहेका नेताहरूले आजको बैठकबाट पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गर्ने र थप प्रभावकारी बनाउने तयारी गरेका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
‘लदी’पर्व मनाउँदै माझी समुदाय

‘लदी’पर्व मनाउँदै माझी समुदाय

मौलिक ‘लदी’ अर्थात् ‘कोशीपर्व’ मनाएका छन् । पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् । ...

मंगलबार, ३१ भदौ २०८२
बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

“भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु” ...

मंगलबार, ३१ भदौ २०८२
भजन शिरोमणि आचार्यको भावपूर्ण बिदाइ

भजन शिरोमणि आचार्यको भावपूर्ण बिदाइ

उहाँको पार्थिव शरीरमा उहाँका छोराहरू सत्यराज र स्वरूपराज आचार्यले  दागबत्ती दिनुभयो । ...

मंगलबार, ३१ भदौ २०८२
सोलेडाँडामा थपिँदै पर्यटन पूर्वाधार

सोलेडाँडामा थपिँदै पर्यटन पूर्वाधार

बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माण गर्न थालेका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
पहिलो टी–२० आईमा नामिबियासँग हार्यो नेपाल

पहिलो टी–२० आईमा नामिबियासँग हार्यो नेपाल

त्रिकोणात्मक टी–२० आई श्रृंखलाको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ। ...

मंगलबार, ३१ भदौ २०८२