समाचार

पुरानै स्वरुपमा फर्कियो ‘गलकोट कोतघर’

लामो समयदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङको ऐतिहासिक गलकोट दरबारलाई पुरानै स्वरुपमा फर्काइएको छ। नेपाली सेनाको आर्थिक तथा श्रमदानबाट जीर्णोद्धार गरी कोतघरलाई पुरानै स्वरुपमा फर्काइएको हो। ...

तीन करोड ५७ लाखमा पक्की पुल निर्माण

तीन करोड ५७ लाखमा पक्की पुल निर्माण

राउते खोला पक्की पुल निर्माण भएको छ। भोजपुरको टेम्केमैयुङ–९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले रु तीन करोड ५७ लाख लागतमा पुल निर्माण गरेको हो। ...

आइतबार, १४ भदौ २०८३
डेङ्गु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा कामपा

डेङ्गु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा कामपा

काठमाडौँ महानगरपालिका स्वास्थ्य विभाग डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायमा सचेतना बढाउने अभियानमा जुटेको छ। ...

आइतबार, १४ भदौ २०८३
कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको काम अन्तिम चरणमा

कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको काम अन्तिम चरणमा

तनहुँको घिरिङ गाउँपालिका-१ र पाल्पाको रामपुर नगरपालिका-१ स्थित कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ। नदीसँग जोडिएका कार्य पूर्ण रुपमा सकिएको छ भने माथिल्लो भागका निर्माण भइरहेको छ।

आइतबार, १४ भदौ २०८३
मनसुन विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु

मनसुन विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु

मनसुन भित्रिएपछि गत जेठ २८ देखि असार १२ गते सम्ममा भएका विपदबाट आजसम्म ३३ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जानकारी दिएको छ। ...

आइतबार, १४ भदौ २०८३
प्रतिनिधि सभा बैठक: राहत तथा उद्धारका काममा तीव्रता दिन माग

प्रतिनिधि सभा बैठक: राहत तथा उद्धारका काममा तीव्रता दिन माग

प्रतिनिधि सभा बैठकमा सांसदहरूले मनसुनी जोखिम न्यूनीकरण र राहत तथा उद्धारका काममा तीव्रता दिन माग गरेका छन्। ...

आइतबार, १४ भदौ २०८३
शिल्पा-राजमाथि सुन योजनामा ​​ठगीको आरोप

शिल्पा-राजमाथि सुन योजनामा ​​ठगीको आरोप

शिल्पा शेट्टी र राज कुन्द्राको विवाद रोकिएको छैन। सुन योजनाको नाममा एक व्यापारीलाई ९० लाख ठगी गरेको आरोपमा दम्पतीमाथि लागेको छ। ...

आइतबार, १४ भदौ २०८३
मुग्लिन–पोखरा सडक विस्तारः ५३ किलोमिटर कालोपत्र पूरा

मुग्लिन–पोखरा सडक विस्तारः ५३ किलोमिटर कालोपत्र पूरा

मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ। असी किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो। ...

आइतबार, १४ भदौ २०८३
दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा

दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा

अफगानिस्तानलाई सेमिफाइनलमा पराजित गर्दै इंग्ल्याण्ड २०२४ को टी–२० विश्वकपमा पुग्ने पहिलो टोली बनेको छ। ...

आइतबार, १४ भदौ २०८३
पाकिस्तानमा गर्मीका कारण ६ दिनमा ५६८ जनाको मृत्यु

पाकिस्तानमा गर्मीका कारण ६ दिनमा ५६८ जनाको मृत्यु

पाकिस्तानमा चर्को गर्मी अन्त्य हुन सकेको छैन। ...

आइतबार, १४ भदौ २०८३
एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज बिहान प्रकाशन भएको छ। ...

आइतबार, १४ भदौ २०८३
तातोपानी गाउँपालिकामा एकल पुरुष भत्ता कार्यक्रम

तातोपानी गाउँपालिकामा एकल पुरुष भत्ता कार्यक्रम

जिल्लाको तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने भएको छ। ...

आइतबार, १४ भदौ २०८३