समाचार

इराकको अल नूरी मस्जिदमा ५ वटा बम फेला

इराकको अल नूरी मस्जिदमा ५ वटा बम फेला

इराकको उत्तरी सहर मोसुलको अल–नौरी मस्जिदबाट पाँचवटा ठूला बम फेला परेको छ। ...

आइतबार, १४ भदौ २०८३
विश्वकप जितपछि रोहित–विराटले लिए टी–२० बाट सन्यास

विश्वकप जितपछि रोहित–विराटले लिए टी–२० बाट सन्यास

रोहित-विराटसँगै टोलीका अन्य खेलाडीहरू पनि महत्त्वपूर्ण थिए, तर भारतीय क्रिकेटका यी दुई दिग्गजहरूले भारतको विश्वकपको भोक मेट्नेबित्तिकै टी-२० बाट सन्यास लिए। ...

आइतबार, १४ भदौ २०८३
भूकम्पमा भत्केका सम्पदा पुनःनिर्माण गर्दै ललितपुर महानगर

भूकम्पमा भत्केका सम्पदा पुनःनिर्माण गर्दै ललितपुर महानगर

भूकम्पबाट भत्केका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनःनिर्माणमा ललितपुर महानगर सक्रिय रूपमा लागेको छ। ...

आइतबार, १४ भदौ २०८३
वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए

वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए

पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन्। जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो। ...

आइतबार, १४ भदौ २०८३
प्रतिनिधिसभामा जलस्रोत विधेयक पेस

प्रतिनिधिसभामा जलस्रोत विधेयक पेस

प्रतिनिधिसभाको आजको बैठकमा जलस्रोत विधेयक-२०८१ पेस गरिएको छ। ...

आइतबार, १४ भदौ २०८३
मधेस प्रदेशका मुख्यमन्त्रीले असार २१ गते विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्रीले असार २१ गते विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २१ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार सिंहले यही २१ गते विश्वासको मत लिने तय भएको हो। ...

आइतबार, १४ भदौ २०८३
इरानमा राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु

इरानमा राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु

इरानमा आज राष्ट्रपतीय निर्वाचन हुँदैछ। देशभरका ५८ हजारभन्दा बढी मतदान केन्द्रमा बिहान ८ बजेदेखि मतदान सुरु भएको छ। ...

आइतबार, १४ भदौ २०८३
करोडौँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन

करोडौँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन

करोडौँ खर्चेर बनाइएका यहाँका चार विमानस्थल प्रयोगविहीन बनेका छन्। ...

आइतबार, १४ भदौ २०८३
मनसुनजन्य विपद् प्रतिकार्य: यस्तो छ सरकारको तयारी

मनसुनजन्य विपद् प्रतिकार्य: यस्तो छ सरकारको तयारी

जलवायु परिवर्तनबाट हुने असर तथा निरन्तर दोहोरिने प्राकृतिक विपद् जोखिमका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा छ। ...

आइतबार, १४ भदौ २०८३
कर्णाली करिडोर प्रसारण लाइन निर्माण सुरु

कर्णाली करिडोर प्रसारण लाइन निर्माण सुरु

कर्णाली करिडोर चार सय केभी प्रसारण लाइन निर्माण सुरु भएको छ। ...

आइतबार, १४ भदौ २०८३
प्रतिनिधिसभा बैठकः बाढीपहिरो पीडितको उद्धार गर्न माग

प्रतिनिधिसभा बैठकः बाढीपहिरो पीडितको उद्धार गर्न माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गरेका छन्। ...

आइतबार, १४ भदौ २०८३