समाचार

हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना ल्याउन प्रधानमन्त्री ओलीको आग्रह

हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना ल्याउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन्। ...

आइतबार, २१ असार २०८३
आजको मौसमः भारी वर्षाको सम्भावना

आजको मौसमः भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदलीदेखि पूर्णतया बदली...

आइतबार, २१ असार २०८३
‘ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौं’

‘ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौं’

ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा पहिलो महानगरपालिका बनाउन चाहेको प्रमुख चिरिबाबु महर्जनले बताएका छन्। ...

आइतबार, २१ असार २०८३
‘खेल र संस्कृति राष्ट्रियता प्रवर्द्धनका आधार’

‘खेल र संस्कृति राष्ट्रियता प्रवर्द्धनका आधार’

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल र संस्कृति राष्ट्रियता प्रवर्द्धन गर्ने महत्त्वपूर्ण आधार भएको बताएका छन्। ...

आइतबार, २१ असार २०८३
नेपालको जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह

नेपालको जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले क्यानेडिएन लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन्। ...

आइतबार, २१ असार २०८३
राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ। ...

आइतबार, २१ असार २०८३
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता

मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन वाससँग न्युयोर्कमा भेटघाट भएको छ। ...

आइतबार, २१ असार २०८३
सुन तोलामा एक लाख ६० हजार नाघ्यो

सुन तोलामा एक लाख ६० हजार नाघ्यो

सुनको मूल्यमा बुधबार नयाँ कीर्तिमान कायम भएको छ। ...

आइतबार, २१ असार २०८३
इजरायली आक्रमणमा हिजबुल्लाह मिसाइल कमाण्डरको मृत्यु

इजरायली आक्रमणमा हिजबुल्लाह मिसाइल कमाण्डरको मृत्यु

हिजबुल्लाह मिसाइल कमाण्डर इब्राहिम कुबैसी लेबनानको राजधानी बेरुतमा मंगलबार इजरायली आक्रमणमा मारिएका छन्। यसबाहेक अन्य ५ जनाको पनि मृत्यु भएको छ। ...

आइतबार, २१ असार २०८३
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ...

आइतबार, २१ असार २०८३
छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ

छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ

विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल, वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ हो। ...

आइतबार, २१ असार २०८३