समाचार

धितोपत्र बजार: कारोबार तीन महिनायताकै न्यून

धितोपत्र बजार: कारोबार तीन महिनायताकै न्यून

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ४५ अङ्कले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ। ...

आइतबार, १४ भदौ २०८३
मधेस प्रदेशमा बाढीवाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति

मधेस प्रदेशमा बाढीवाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति

मधेस प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। मृत्यु हुनेमा एक बालिकासमेत रहेकी छिन्। मृत्यु हुनेमा महोत्तरी र रौतहटका दुई दु्ई तथा सप्तरी र सर्लाहीका एक एकजना रहेका...

आइतबार, १४ भदौ २०८३
बाँकि भएको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित

बाँकि भएको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित

शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौँ उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पु¥यायो। ...

आइतबार, १४ भदौ २०८३
चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एकको मृत्यु

चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एकको मृत्यु

गत साउनयता जिल्लामा दुई सय २९ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। ...

आइतबार, १४ भदौ २०८३
तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा

तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा

तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँस्थित गौरीगाउँ ताल ओझेलमा परेको छ। बजारबाट दक्षिणतर्फ नजिकै रहेको भए पनि प्रचारप्रसार नहुँदा सो ताल ओझेलमा परेको हो। ...

आइतबार, १४ भदौ २०८३
पाकिस्तानमा हिजबुल्लाह प्रमुखको मृत्युको विरोधमा प्रदर्शन

पाकिस्तानमा हिजबुल्लाह प्रमुखको मृत्युको विरोधमा प्रदर्शन

हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको हत्याको विरोधमा पाकिस्तानमा आइतबार कराँचीमा विरोध प्रदर्शन भएको थियो। ...

आइतबार, १४ भदौ २०८३
बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता

बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता

अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छभने ३० जना बेपत्ता भएका छन्। ...

आइतबार, १४ भदौ २०८३
टि– २० सिरिज: नेपालद्वारा ओमान पराजित

टि– २० सिरिज: नेपालद्वारा ओमान पराजित

क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ। ...

आइतबार, १४ भदौ २०८३
मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार

मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार

भारतीय सिनेमाका अभिनेता मिथुन चक्रवर्ती दादासाहेब फाल्के पुरस्कारका चयन भएका छन् । ...

आइतबार, १४ भदौ २०८३
विपद्बाट मृत्यु हुनेको सङ्ख्या एक सय ३२ पुग्यो

विपद्बाट मृत्यु हुनेको सङ्ख्या एक सय ३२ पुग्यो

बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको सङ्ख्या एक सय ३२ पुगेको छ। ...

आइतबार, १४ भदौ २०८३
नेप्से परिसूचक घट्दा कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून

नेप्से परिसूचक घट्दा कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून

यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छभने कारोबार रकम पनि घटेको छ। ...

आइतबार, १४ भदौ २०८३