समाचार

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भेटवार्ता भएको हो। ...

आइतबार, १४ भदौ २०८३
बीस वर्षदेखि सुकुम्बासीको प्रश्न: जग्गा कहिले पाइन्छ ?

बीस वर्षदेखि सुकुम्बासीको प्रश्न: जग्गा कहिले पाइन्छ ?

“अछाममा पनि केही थिएन, यता पनि केही छैन। जता बसे पनि सुकुम्वासी”, उनले भने, “१९ वर्षदेखि सरकारले व्यवस्थापन गर्छ कि भन्ने आशामा छौँ। आशा गर्दागर्दै मर्ने बेला भइसक्यो।” ...

आइतबार, १४ भदौ २०८३
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु

पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु

उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन्। ...

आइतबार, १४ भदौ २०८३
नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक: अर्थमन्त्री

नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक: अर्थमन्त्री

नेपालले सार्वभौम क्रेडिट रेटिङ्गमा बिबि माइनस स्कोर प्राप्त गर्न सफल भएको छ। ...

आइतबार, १४ भदौ २०८३
कर्णाली स्वास्थ्य प्रतिष्ठानमा आन्दोलन, उपकुलपति डा.रावलप्रति आक्रोश

कर्णाली स्वास्थ्य प्रतिष्ठानमा आन्दोलन, उपकुलपति डा.रावलप्रति आक्रोश

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षकहरुका स्तरबृद्धि रोकेको भन्दै शिक्षक तथा कर्मचारीहरु अन्दोलित बनेका छन्। ...

आइतबार, १४ भदौ २०८३
एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने

एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघमा बी डिभिजन लिग सञ्चालन गर्ने भएको छ। ...

आइतबार, १४ भदौ २०८३
सुदूरपश्चिमको आइकोनिक खेलाडीमा वसन्त खत्री छनोट

सुदूरपश्चिमको आइकोनिक खेलाडीमा वसन्त खत्री छनोट

नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ। ...

आइतबार, १४ भदौ २०८३
आजको मौसम: देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने

आजको मौसम: देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ...

आइतबार, १४ भदौ २०८३
राजधानीमा आज एमालेले शक्ति प्रदर्शन गर्दै

राजधानीमा आज एमालेले शक्ति प्रदर्शन गर्दै

सत्तारुढ दल नेकपा (एमाले)ले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ। जागरण सभा नाम दिइएको प्रदर्शन अपरान्ह साढे १२ बजे काठमाडौंको दरबारमार्गमा हुन लागेको हो। ...

आइतबार, १४ भदौ २०८३
स्वास्थ्य सेवा ऐन ल्याउने तयारी

स्वास्थ्य सेवा ऐन ल्याउने तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राज्यका तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउने भएको छ । ...

आइतबार, १४ भदौ २०८३
मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ। ...

आइतबार, १४ भदौ २०८३