समाचार

मौसम पूर्वानुमान: केही भूभागमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान: केही भूभागमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। ...

आइतबार, १४ भदौ २०८३
रवि लामिछानेलाई १५ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई १५ दिन हिरासतमा राख्न अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले १५ दिन म्याद थप गरेको छ। ...

आइतबार, १४ भदौ २०८३
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु

पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका एक स्थानीय अधिकारीले आइतबार बताएका छन्। ...

आइतबार, १४ भदौ २०८३
प्रज्ञा प्रतिष्ठानमा प्राज्ञिक वहस नहुनु दुःखद: मन्त्री पाण्डे

प्रज्ञा प्रतिष्ठानमा प्राज्ञिक वहस नहुनु दुःखद: मन्त्री पाण्डे

संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो वहस गर्ने ठाउँमा पनि विमर्शको संस्कृति कम हुन थालेको गुनासो गरेका छन्। ...

आइतबार, १४ भदौ २०८३
मह बेचेर चार लाखभन्दा बढी आम्दानी

मह बेचेर चार लाखभन्दा बढी आम्दानी

जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ लिउँडी गाउँका रूपबहादुर सेजुवालले मह बेचेर वार्षिक रु. चार लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्। ...

आइतबार, १४ भदौ २०८३
ब्ल्याक शार्कका उत्पादन नेपालमा उपलब्ध हुँदै

ब्ल्याक शार्कका उत्पादन नेपालमा उपलब्ध हुँदै

विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अनि्तम तयारीमा रहेको छ। आगामी नोभेम्बर २६ अर्थात मंसिर ११ गतेदेखि ब्ल्याक शार्कका एसेसरिज औपचारिक रुपमा नेपाली बजारमा उपलब्ध हुनेछन्। ...

आइतबार, १४ भदौ २०८३
'काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा राजनीति नगरौं'

'काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा राजनीति नगरौं'

उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीतिकरण गर्न नहुने बताएका छन्। ...

आइतबार, १४ भदौ २०८३
सुनचाँदीको मूल्यमा वृद्धि

सुनचाँदीको मूल्यमा वृद्धि

साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। ...

आइतबार, १४ भदौ २०८३
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ। पछिल्लोपटक थपिएको एक सय एक दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ। ...

आइतबार, १४ भदौ २०८३
चिलिमेका तीनवटै आयोजना सम्पन्न: एक सय ६८ मेगावाट थप

चिलिमेका तीनवटै आयोजना सम्पन्न: एक सय ६८ मेगावाट थप

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ। ...

आइतबार, १४ भदौ २०८३
रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश

रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरिँदैछ। ...

आइतबार, १४ भदौ २०८३