समाचार

चार देशका राजदूतले लिए शपथ ग्रहण

चार देशका राजदूतले लिए शपथ ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका राजदूतले शपथ ग्रहण गरेका छन्। ...

आइतबार, १४ भदौ २०८३
हेटौँडा उपमहानगर–१२ मा मतदान शान्तिपूर्ण

हेटौँडा उपमहानगर–१२ मा मतदान शान्तिपूर्ण

विष्णु ज्योति आधारभूत विद्यालय भोर्लेको ‘घ’ मतदान केन्द्रका मतदान अधिकृत सरोजप्रसाद पौडेलले ११ः३० बजेसम्म १२ सय ८६ जनाले मतदान गरेको जानकारी दिएका छन्। ...

आइतबार, १४ भदौ २०८३
कीर्तिपुरमा उत्साहपूर्वक मतदान, उम्मेदवारहरुको आ–आफ्नै दाबी

कीर्तिपुरमा उत्साहपूर्वक मतदान, उम्मेदवारहरुको आ–आफ्नै दाबी

कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ। ...

आइतबार, १४ भदौ २०८३
बालिकाहरुलाई तरुनी हुन नदिउ: अनुराधा कोइराला

बालिकाहरुलाई तरुनी हुन नदिउ: अनुराधा कोइराला

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बालिकाहरुको अधिकार र संरक्षणप्रति गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउँदै बालिकाहरुलाई उनीहरुको बालापन नै जिउन दिनुपर्ने बताएकी छन्। ...

आइतबार, १४ भदौ २०८३
जनकपुरधाममा विवाह पञ्चमीको साताव्यापी महोत्सव शुरु

जनकपुरधाममा विवाह पञ्चमीको साताव्यापी महोत्सव शुरु

जनकपुर धाममा परम्परा अनुसार विवाह पञ्चमीको साताव्यापी महोत्सव शुरु भएको छ। धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वको यस पर्वलाई भव्यताका साथ मनाउन मिथिलावासी उत्साहित भएका छन्। ...

आइतबार, १४ भदौ २०८३
आजको मौसम: गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हिमपातको सम्भावना

आजको मौसम: गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हिमपातको सम्भावना

हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव तथा बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’ को आंशिक प्रभाव रहेको छ। ...

आइतबार, १४ भदौ २०८३
स्थानीय तहका रिक्त पदका लागि मतदान हुँदै

स्थानीय तहका रिक्त पदका लागि मतदान हुँदै

आज आईतबार स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज मतदान हुँदैछ। ...

आइतबार, १४ भदौ २०८३
आईतबार हुने उपनिर्वाचनको सबै तयारी पूरा

आईतबार हुने उपनिर्वाचनको सबै तयारी पूरा

निर्वाच आयोगले भोलि मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । ...

आइतबार, १४ भदौ २०८३
एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई हरायो

एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई हरायो

नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । ...

आइतबार, १४ भदौ २०८३
रामेछापमा गाडी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

रामेछापमा गाडी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

काठमाडौंबाट रामेछाप गइरहेको फोर्स गाडी दुर्घटना भएको छ। रामेछापकै गोकुलगंगा गाउँपालिका-३ सिमलडाँडामा दुर्घटना भएको हो। ...

आइतबार, १४ भदौ २०८३
गौतमबुद्ध विमानस्थल दिगो सञ्चालन गर्न चेम्बरको माग

गौतमबुद्ध विमानस्थल दिगो सञ्चालन गर्न चेम्बरको माग

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावनाबारे सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको छ। ...

आइतबार, १४ भदौ २०८३