समाचार

मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी

मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको...

शुक्रबार, २७ भदौ २०८२
बस कारसँग ठोक्किएपछि त्रिशुलीमा खस्दा घाइते २० मध्ये पाँचजना गम्भीर

बस कारसँग ठोक्किएपछि त्रिशुलीमा खस्दा घाइते २० मध्ये पाँचजना गम्भीर

पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ । ...

शुक्रबार, २७ भदौ २०८२
विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा छ जना पक्राउ

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा छ जना पक्राउ

वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने भन्दै एक हजारभन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले विभिन्न कन्सलटेन्सीका छ जना सञ्चालकलाई पक्राउ गरेको छ । ...

शुक्रबार, २७ भदौ २०८२
बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक निर्माण र यातायात सञ्चालनका लागि कालीगण्डकी र सहायक खोलामा आउने बाढी र कटान चुनौती बनेको छ। ...

शुक्रबार, २७ भदौ २०८२
शेयर बजार परिसूचक घट्दा पनि कारोबार ६ अर्ब नाघ्यो

शेयर बजार परिसूचक घट्दा पनि कारोबार ६ अर्ब नाघ्यो

साताको अन्तिम कारोबार दिन परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम भने बढेको छ। बिहीबार १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर ६ अर्ब ४४ करोड...

शुक्रबार, २७ भदौ २०८२
बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन

बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन

पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन्। परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो। ...

शुक्रबार, २७ भदौ २०८२
सूचनाको हकको प्रत्याभूति दिलाउन सरकार सक्रिय रहेको दावी

सूचनाको हकको प्रत्याभूति दिलाउन सरकार सक्रिय रहेको दावी

संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकलाई सूचनाको हक प्रत्याभूत गराउनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगले सिमित स्रोत एव साधनका बाबजुद काम गरिरहेको बताएकी छिन्।

शुक्रबार, २७ भदौ २०८२
खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने

खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने

‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ। ...

शुक्रबार, २७ भदौ २०८२
सङ्खुवासभामा पहिरोले तीन घर बगायो

सङ्खुवासभामा पहिरोले तीन घर बगायो

सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ। गए राति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन्। ...

शुक्रबार, २७ भदौ २०८२
वृद्ध भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएकोमा सांसदहरुको विरोध

वृद्ध भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएकोमा सांसदहरुको विरोध

राष्ट्रिय परिचयपत्र तथा पञ्‍जिकरण विभागले सामाजिक सुरक्षा भत्ता(वृद्ध भत्ता) लिनका लागि लाभग्राहीलाई साउन महिना भित्रमा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्नुपर्ने निणर्यप्रति सांसदहरुले आपत्ति जनाएका छन्। ...

शुक्रबार, २७ भदौ २०८२
तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने...

शुक्रबार, २७ भदौ २०८२