समाचार

पहिरोमा परी ११ जनाको मृत्यु

पहिरोमा परी ११ जनाको मृत्यु

आइतबार दिउँसोसम्म ११ जनाको शव र छ जना घाइतेको उद्धार गरेको बताइएको छ। ...

शुक्रबार, २७ भदौ २०८२
इजरायलमा १० महिनामा हिजबुल्लाहको सबैभन्दा ठूलो हवाई हमला

इजरायलमा १० महिनामा हिजबुल्लाहको सबैभन्दा ठूलो हवाई हमला

इरान समर्थक आतंकवादी संगठन हिजबुल्लाहले इजरायलमा पछिल्लो १० महिनामा सबैभन्दा ठूलो हमला गरेको छ। ...

शुक्रबार, २७ भदौ २०८२
सुनको मूल्य तोलामा एक हजारले वृद्धि

सुनको मूल्य तोलामा एक हजारले वृद्धि

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु. एक हजारले वृद्धि भएको छ। ...

शुक्रबार, २७ भदौ २०८२
ताप्लेजुङ पाथीभराको विकल्प बन्दै भेडेटारको पाथीभरा

ताप्लेजुङ पाथीभराको विकल्प बन्दै भेडेटारको पाथीभरा

देशका विभिन्न भागका साथै भारतका सिक्किम, दार्जिलिङलगायत स्थानबाट यहाँ भक्तजन आउने गरेका मन्दिरका पुजारी आइतबहादुर लिम्बूले बताए। दैनिक सरदर दुई सय ५० तथा वार्षिक ५० हजार भक्तजन आउने गरेका उनले...

शुक्रबार, २७ भदौ २०८२
विश्वमा हरेक मिनेटमा एड्सका कारण एक जनाको मृत्यु

विश्वमा हरेक मिनेटमा एड्सका कारण एक जनाको मृत्यु

संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर करिब ४ करोड मानिस एचआइभी संक्रमित छन्। जसमध्ये ९० लाखभन्दा बढीले उपचार पाएका छैनन्। नतिजा भनेको हरेक मिनेट एड्सका कारण कसैको मृत्यु भइरहेको...

शुक्रबार, २७ भदौ २०८२
पहिरोमा परी चारजना बेपत्ता, दुई घाइते

पहिरोमा परी चारजना बेपत्ता, दुई घाइते

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी चारजना बेपत्ता भएका छ भने दुईजना घाइते भएका छन्। ...

शुक्रबार, २७ भदौ २०८२
सबै मन्त्रालय र योजना आयोगको जानकारी लिँदै प्रधानमन्त्री

सबै मन्त्रालय र योजना आयोगको जानकारी लिँदै प्रधानमन्त्री

सिंहदरबारमा भैरहेको बैठकमा प्रधानमन्त्रीले विभिन्न मन्त्रालयले गरिरहेका कामको बारेमा विस्तारमा जानकारी लिइरहेका छन् । ...

शुक्रबार, २७ भदौ २०८२
काठमाडौं महानगरले छात्रवृत्ति दिने तीन हजार विद्यार्थीको नाम सार्वजनिक

काठमाडौं महानगरले छात्रवृत्ति दिने तीन हजार विद्यार्थीको नाम सार्वजनिक

काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि लिइएको परीक्षाबाट मनोनयन सूची (म्याचिङ्) लिस्टमा परेका दुई हजार ८५९ जना विद्यार्थीका नाम प्रकाशित गरेको छ । ...

शुक्रबार, २७ भदौ २०८२
वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टाचार भेट

वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टाचार भेट

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गरेका छन्। ...

शुक्रबार, २७ भदौ २०८२
१६ वर्ष विदेश बसेका दिलचन ड्रागन फ्रुट खेतीमा रमाउँदै

१६ वर्ष विदेश बसेका दिलचन ड्रागन फ्रुट खेतीमा रमाउँदै

रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गरे। विदेशबाट फर्केपछि हाल उनि घोराही उपमहानगरपालिका-१८ अकबरेमा ड्रागन फ्रुट खेती गर्दै आएका छन्। बुढासहित छ जना ड्रागनफ्रुट खेतीमा संलग्न छन्। ...

शुक्रबार, २७ भदौ २०८२
भारतले धान, चामल निर्यातमा कर लगाउँदा, आयात ह्वात्तै घट्यो

भारतले धान, चामल निर्यातमा कर लगाउँदा, आयात ह्वात्तै घट्यो

प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै धान, चामलका आयातमा गिरावट आएको छ। ...

शुक्रबार, २७ भदौ २०८२