दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक–योललाई प्रहरीले बुधबार उनको निवासबाट पक्राउ गरेको छ। योल डिसेम्बर ३, २०२४ मा देश मा मार्शल ल लागू गर्न को लागी आपराधिक अनुसन्धान अन्तर्गत छ।
दुई ठूला दल मिलेर केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको ६ महिना बितेको छ। तर राजनीतिक स्थिरता, सुशासन र आर्थिक समृध्दिको नारा दिएर बनेको सरकारले जनतामा आशा जगाउने गरी...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ...
हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ । ...
चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ...
साँखुस्थित शालिनदीमा स्वस्थानी व्रतको लागि माघस्नान गर्ने भक्तजनहरूको घुँइचो (तस्वीहरु) ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ । ...
सीमावर्ती महानगर वीरगंजबाट तस्करी गरी नेपाल छिराईएको लाखौं मूल्यको सामान ललितपुरको सानेपास्थित गोदामबाट राजश्व अनुसन्धान विभागले वरामद गरेको थाहा भएको छ। ...
नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई वधाई दिन प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका ओलीले पत्रकारिताकै चर्को आलोचना गरेका थिए। ...
सरकारले संसद बैठक बोलाउनुपर्नेमा त्यसो नगरी लगालग अध्यादेश जारी गर्ने निर्णय गरेकामा प्रमुख पेशागत सञ्जालले गम्भीर आपत्ती जनाएका छन्। ...
मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले कानूनमन्त्री अजयकुमार चौरसिया र मुख्यसचिव अर्याललाई साथ लिएर राष्ट्रपति पौडेललाई भेटेका थिए। ...