समाचार

घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने

घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालले नयाँ वर्ष २०८२ को पहिलो दिन देखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा राष्ट्रिय धार्मिक महामहोत्सव आयोजना गर्ने भएको छ। ...

सोमबार, १५ भदौ २०८३
के नेपाली चलचित्रको अविष्मरणीय वर्ष बन्यो त २०८१

के नेपाली चलचित्रको अविष्मरणीय वर्ष बन्यो त २०८१

पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस)मा रु ४६ करोड ८० लाख (ग्रस) कारोबार गर्यो । ...

सोमबार, १५ भदौ २०८३
नेपाल शिक्षक महासंघको पुनः आन्दोलन सुरु

नेपाल शिक्षक महासंघको पुनः आन्दोलन सुरु

पाल शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरूले पुनः आन्दोलन सुरु गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
कर्णाली प्रदेशले ०८२ का लागि प्रदेशभित्र ६ दिन थप सार्वजनिक बिदा दिने

कर्णाली प्रदेशले ०८२ का लागि प्रदेशभित्र ६ दिन थप सार्वजनिक बिदा दिने

नेपाल सरकारले दिने सार्वजनिक बिदामा कर्णाली प्रदेश सरकारले आउने वर्ष ०८२ का लागि प्रदेशभित्र ६ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...

सोमबार, १५ भदौ २०८३
यो देशमा खाद्य सुरक्षाको सुनिश्चितता देखिदैन : राम कृष्ण श्रेष्ठ

यो देशमा खाद्य सुरक्षाको सुनिश्चितता देखिदैन : राम कृष्ण श्रेष्ठ

कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव राम कृष्ण श्रेष्ठले भुमिसँग सम्बन्धित कुरालाई सम्बोधन नगरे देशमा खाद्य सुरक्षाको सुनिश्चितता नरहने बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानमन्त्री ओली

नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर

नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर

नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएको छ । ...

सोमबार, १५ भदौ २०८३
रेडियो नेपाल कुनै पार्टी, व्यक्तिको नभैइ तीन करोड नेपालीको  हो : मन्त्री गुरूङ

रेडियो नेपाल कुनै पार्टी, व्यक्तिको नभैइ तीन करोड नेपालीको हो : मन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले रेडियो नेपाल कुनै पार्टी, व्यक्ति वा सरकारको नभैइ  ३ करोड नेपालीको  भएको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउ आज घट्यो

लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउ आज घट्यो

चार दिनसम्म लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज घटेको छ । ...

सोमबार, १५ भदौ २०८३
प्रधानमन्त्री ओलीलाई थाइल्याण्डमा गार्ड अफ अनर

प्रधानमन्त्री ओलीलाई थाइल्याण्डमा गार्ड अफ अनर

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककको सरकारी भवनमा गार्ड अफ अनर दिइएको छ । ...

सोमबार, १५ भदौ २०८३
आजबाट पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्दै शिक्षकहरु

आजबाट पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्दै शिक्षकहरु

देशभरका शिक्षकहरूले बुधबारदेखि पुनः काठमाडौंमा आन्दोलन गर्ने भएका छन् । ...

सोमबार, १५ भदौ २०८३