समाचार

ओली र मोदीबीच थाइल्याण्डमा भेटवार्ता, द्विपक्षीय हितकाबारे चर्चा

ओली र मोदीबीच थाइल्याण्डमा भेटवार्ता, द्विपक्षीय हितकाबारे चर्चा

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार थाइल्याण्डमा भेटवार्ता भएको छ । ...

सोमबार, १५ भदौ २०८३
पाँच बर्षका उपलब्धीहरु सुनाएर विदा भए गभर्नर

पाँच बर्षका उपलब्धीहरु सुनाएर विदा भए गभर्नर

पाँच बर्षे कार्यकाल पूरा गरेर नेपाल राष्ट्र बैंकबाट गभर्नर महाप्रसाद अधिकारी विदा भएका छन्। ...

सोमबार, १५ भदौ २०८३
बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो : कुलमान घिसिङ

बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता असुली गर्ने आफ्नो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
कोरियाका राष्ट्रपतिमाथिको महाअभियोग सदर, अब ६० दिनभित्र चुनाव गर्नुपर्ने

कोरियाका राष्ट्रपतिमाथिको महाअभियोग सदर, अब ६० दिनभित्र चुनाव गर्नुपर्ने

दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक–योलमाथिको महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेको छ। ...

सोमबार, १५ भदौ २०८३
आगलागीबाट बच्न सुरक्षा निकायले गर्यो सिमुलेसन अभ्यास

आगलागीबाट बच्न सुरक्षा निकायले गर्यो सिमुलेसन अभ्यास

मुगुमा बिपत जोखिम न्यूनीकरण तथा आगलागी नियन्त्रण सम्बन्धी ‘सिमुलेसन’ मार्फत सचेतना कार्यक्रम आयोजना गरिएको छ । ...

सोमबार, १५ भदौ २०८३
बिम्स्टेकमा ओलीले सुनाए ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा

बिम्स्टेकमा ओलीले सुनाए ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा गहिरोसँग प्रतिध्वनित हुने बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
कर्णालीको राजधानीमा दैनिक २९८ लिटर प्रतिसेकेन्ड खानेपानी अभाव

कर्णालीको राजधानीमा दैनिक २९८ लिटर प्रतिसेकेन्ड खानेपानी अभाव

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दैनिक २९८ लिटर प्रतिसेकेन्ड खानेपानी अभाव हुन थालेको छ । ...

सोमबार, १५ भदौ २०८३
सुनको मूल्यमा उच्च गिरावट

सुनको मूल्यमा उच्च गिरावट

बिहीबार अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ । ...

सोमबार, १५ भदौ २०८३
बिरामी बढाउने नभैइ बिरामी हुन नदिने उपाय खोज्न जरुरी छ : मन्त्री पौडेल

बिरामी बढाउने नभैइ बिरामी हुन नदिने उपाय खोज्न जरुरी छ : मन्त्री पौडेल

राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानिलकण्ठ काठमाडौंको सेवा शुक्रबार समुद्घाटन गरिएको छ । शुक्रबार एक विशेष कार्यक्रमकाबिच उक्त सेवाको समुद्घाटन गरिएको हो । ...

सोमबार, १५ भदौ २०८३
ट्रेड युनियन अधिकार र लोकतन्त्रको अगुवा नेपाली कांग्रेस हो : डा. प्रकाश शरण महत

ट्रेड युनियन अधिकार र लोकतन्त्रको अगुवा नेपाली कांग्रेस हो : डा. प्रकाश शरण महत

नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले ट्रेड युनियन अधिकार र लोकतन्त्रको अगुवा अहिले पनि नेपालको सन्र्दभमा नेपाली कांग्रेस नै भएको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
चैती छठ : बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सम्पन्न

चैती छठ : बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सम्पन्न

चैती छठ पर्वको आज  (शुक्रवार) बिहान  व्रतालुहरुले उदाउँदो सूर्य र छठी मातालाइ अर्घ दिएसंगै यस वर्षको चैती छठ समापन भएको छ । ...

सोमबार, १५ भदौ २०८३