समाचार

जापानमा शक्तिशाली भूकम्पले घरहरु भत्किए,  समुद्री आँधी आउने चेतावनी

जापानमा शक्तिशाली भूकम्पले घरहरु भत्किए, समुद्री आँधी आउने चेतावनी

यसअघि गत जनवरी ९२०८० पुस० मा जापानको इशिकावामा ७।६ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ४८ जनाको मृत्यु भएको थियो । ...

शुक्रबार, ०३ जेठ २०८२
संसदीय समितिमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको राजीनामा मागियो

संसदीय समितिमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको राजीनामा मागियो

लगातार भैरहेको हवाई दुर्घटनामा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण गैरजिम्मेवार देखिएको टिप्पणी गर्दै महानिर्देशक प्रदिप अधिकारीलाई तत्काल निलम्बन गरेर छनबिन गर्नुपर्ने माग संसदीय समितिमा गरिएको छ । ...

शुक्रबार, ०३ जेठ २०८२
तनावमा मध्यपूर्व: रगतको बन्दोबस्त गर्दै इजरायल

तनावमा मध्यपूर्व: रगतको बन्दोबस्त गर्दै इजरायल

सम्भावित युध्दको समयमा आकस्मिक सेवा सहज बनाउन इजरायलले आपतकालिन सामग्रीहरुको वन्दोवस्ती दुरुस्त बनाइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले मध्यपूर्वमा कुनै पनि बेला शक्ति प्रदर्शन हुनसक्ने समाचारहरु प्रशार गरिरहेका छन् । ...

शुक्रबार, ०३ जेठ २०८२
नेप्से परिसूचकमा एक सय आठ अङ्कको वृद्धि

नेप्से परिसूचकमा एक सय आठ अङ्कको वृद्धि

मङ्गलबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको सुधार देखिएको छ। नेप्से परिसूचक एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव...

शुक्रबार, ०३ जेठ २०८२
गलेश्वरमा गत वर्ष ५८ लाख भेटी सङ्कलन

गलेश्वरमा गत वर्ष ५८ लाख भेटी सङ्कलन

बेनी नगरपालिका-९ मा रहेको म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षको अवधिमा ५८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ। ...

शुक्रबार, ०३ जेठ २०८२
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: ५ जनाको शव फेला

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: ५ जनाको शव फेला

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। हेलिकप्टरमा सवार एक महिला र चार पुरुषको शव दुर्घटना स्थलबाट निकालिएको छ। ...

शुक्रबार, ०३ जेठ २०८२
नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना

नुवाकोटको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको छ। ...

शुक्रबार, ०३ जेठ २०८२
प्रधानमन्त्री र युरोपियन युनियनका राजदूतबिच भेटवार्ता

प्रधानमन्त्री र युरोपियन युनियनका राजदूतबिच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गरेकि छन्। ...

शुक्रबार, ०३ जेठ २०८२
‘पीडितमैत्री विषयलाई ध्यान दिएर सहमति भएको छ’

‘पीडितमैत्री विषयलाई ध्यान दिएर सहमति भएको छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको सहमति शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुङ्गा साबित भएको बताएका छन्। ...

शुक्रबार, ०३ जेठ २०८२
टीआरसी सम्बन्धी कार्यदलले शीर्ष नेतालाई बुझायो प्रतिवेदन

टीआरसी सम्बन्धी कार्यदलले शीर्ष नेतालाई बुझायो प्रतिवेदन

प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले प्रतिवेदन बुझाएको छ। ...

शुक्रबार, ०३ जेठ २०८२
काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री जाने

काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री जाने

प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन्। ...

शुक्रबार, ०३ जेठ २०८२