समाचार

रौतहटका शिक्षक काठमाडौँ आन्दोलनमा, भर्ना अभियान प्रभावित

रौतहटका शिक्षक काठमाडौँ आन्दोलनमा, भर्ना अभियान प्रभावित

रौतहटका शिक्षक काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका कारण नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान प्रभावित भएको छ । ...

सोमबार, १५ भदौ २०८३
ऐतिहासिक नवदेग पुरानै शैलीमा पुनः निर्माण हुँदै

ऐतिहासिक नवदेग पुरानै शैलीमा पुनः निर्माण हुँदै

काठमाडौं महानगरपालिका–२५ मा अवस्थित ऐतिहासिक नव देग, अर्थात् भवानी शंकर मन्दिर, अहिले पुनः निर्माणको चरणमा रहेको छ । ...

सोमबार, १५ भदौ २०८३
रहस्यमय घट्नाको सफल अनुसन्धान गरेका प्रहरी निरीक्षक कुँवर सर्वोत्कृष्ट

रहस्यमय घट्नाको सफल अनुसन्धान गरेका प्रहरी निरीक्षक कुँवर सर्वोत्कृष्ट

गत चैत २५ गते सुनसरीको धरानस्थित पाँचकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा एक अपरिचित महिलाको शव फेला पर्यो । ...

सोमबार, १५ भदौ २०८३
ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस एलओडी आउँदै

ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस एलओडी आउँदै

चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस ठमेल स्थित एलओडी क्लबमा आउने भएका छन् । ...

सोमबार, १५ भदौ २०८३
राप्रपाको प्रदर्शनीमा सीमित नेताहरू मात्रै सहभागी हुने

राप्रपाको प्रदर्शनीमा सीमित नेताहरू मात्रै सहभागी हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको प्रदर्शन शान्तिपूर्ण हुने र सीमित नेताहरू मात्रै सहभागी रहने बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
राप्रपाले आज निषेधित क्षेत्रमा प्रर्दशन गर्दै, गैरकानुनी क्रियाकलाप नगर्न गृहको अनुरोध

राप्रपाले आज निषेधित क्षेत्रमा प्रर्दशन गर्दै, गैरकानुनी क्रियाकलाप नगर्न गृहको अनुरोध

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट राजसंस्था पुनस्र्थापनाका लागि सशक्त आन्दोलन गर्ने भएको छ । ...

सोमबार, १५ भदौ २०८३
निर्मल निवासको लञ्च र निम्छरो सरकार

निर्मल निवासको लञ्च र निम्छरो सरकार

नेताहरु पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीलाई लिएर निर्मल निवासमा लञ्च परामर्शमा पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले 'हुकुम बक्स' भएजसरी आइतबार प्रदर्शन...

सोमबार, १५ भदौ २०८३
भारतको जम्मू-कश्मीर झरी र बाढीले नराम्ररी प्रभावित

भारतको जम्मू-कश्मीर झरी र बाढीले नराम्ररी प्रभावित

जम्मू कश्मीरमा बाढीले ठूलै विनाश गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । रातभरको झरी र त्यसपछि आएको बाढीले धेरै घरहरू बगाएको, सडक धसिएकोले यातयात अवरुध्द हुन पुग्दा कैयौं स्कूल र कलेजहरू...

सोमबार, १५ भदौ २०८३
सुरु भयो वर्षा चुनौति यथावत: सुनकोशीको बाढीले क्षति भएको झोलुङ्गे पुल उस्तै अवस्थामा

सुरु भयो वर्षा चुनौति यथावत: सुनकोशीको बाढीले क्षति भएको झोलुङ्गे पुल उस्तै अवस्थामा

गत असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले क्षति पु¥याएको पुछिघाटनको झोलुङ्गे पुल आउने वर्षा अघि नै बन्ने बन्ने भएको छ । ...

सोमबार, १५ भदौ २०८३
१७ औँ दिन पनि शिक्षक आन्दोलन जारी, सडक अस्तव्यस्त

१७ औँ दिन पनि शिक्षक आन्दोलन जारी, सडक अस्तव्यस्त

शिक्षा ऐनको माग गर्दै सुरु भएको शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन जारी छ । ...

सोमबार, १५ भदौ २०८३
ललितपुरमा रातो मछिन्द्रनाथको रथ निर्माणको चटारो (तस्विरहरु)

ललितपुरमा रातो मछिन्द्रनाथको रथ निर्माणको चटारो (तस्विरहरु)

ललितपुरमा रातो मछिन्द्रनाथको रथ निर्माणको चटारो (तस्विरहरु) ...

सोमबार, १५ भदौ २०८३