समाचार

जनताको खेत सुक्दैछन्, गाग्री रित्तिँदैछन अब मन्त्रालय निस्क्रिय बस्दैन : मन्त्री खड्का

सरकारद्वारा मधेश प्रदेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरिएलगत्तै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई ढिलाइ नगरी तत्काल राहतको उपाय अबलम्बन गर्न निर्देशन दिएका छन्...

खडेरीले खेतका धाँजा फाट्न थालेपछि किसान चिन्तित

खडेरीले खेतका धाँजा फाट्न थालेपछि किसान चिन्तित

रौतहटमा प्रर्याप्त आकाशे वर्षा र सिँचाइको सुविधा नहुँदा अपेक्षानुसार धान रोपाइ हुन सकेको छैन । ...

विहीबार, १० बैशाख २०८३
२४ औं घण्टा विद्युत आपूर्ति गर्ने चाहना पूरा गर्न सकिएन : मन्त्री खड्का

२४ औं घण्टा विद्युत आपूर्ति गर्ने चाहना पूरा गर्न सकिएन : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले २४औं  घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना हुँदाहुँदै पनि विभिन्न दबाब र चुनौतीहरुले पूरा गर्न नसेको गुनासो गरेका छन् । ...

विहीबार, १० बैशाख २०८३
सात बुँदे मागसहित दिक्तेलका मेयर भट्टराईले सुरु गरे सत्याग्रह

सात बुँदे मागसहित दिक्तेलका मेयर भट्टराईले सुरु गरे सत्याग्रह

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले सत्याग्रह सुरु गरेका छन् । ...

विहीबार, १० बैशाख २०८३
इलाम विकास समाद्वारा तेह्र व्यक्तित्व सम्मानित

इलाम विकास समाद्वारा तेह्र व्यक्तित्व सम्मानित

इलाम विकास समाज, काठमाडौंले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा इलाम जिल्लाबाट राष्ट्रका विभिन्न क्षेत्र र निकायहरूमा विशिष्ट जिम्मेवारी तथा योगदान पुर्‍याउनुभएका तेह्र व्यक्तित्वहरूलाई बधाई तथा सम्मान गर्‍यो । ...

विहीबार, १० बैशाख २०८३
गाजामा इजरायली हवाइ राहत

गाजामा इजरायली हवाइ राहत

इजरायली सेनाले गाजा क्षेत्रमा हवाइमार्फत् राहत सामग्री खसालेको छ । ...

विहीबार, १० बैशाख २०८३
‘नेतृत्वको योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी निषेध गरौँ’

‘नेतृत्वको योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी निषेध गरौँ’

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदन किरातीले पार्टी केन्द्रीय समितीको निर्णय कार्यान्वयनका लागि सर्तहरु दृढता पूर्वक लागू गर्न आग्रह गरेका छन् । ...

विहीबार, १० बैशाख २०८३
जुम्लामा ग्यास चुलो बाल्ने क्रममा आगलागी

जुम्लामा ग्यास चुलो बाल्ने क्रममा आगलागी

जुम्ला जिल्लाको पातारासी गाउँपालिका ६ मा आज बिहान ग्यास चुलो बाल्ने क्रममा आगलागीमा भएको छ।_ ...

विहीबार, १० बैशाख २०८३
मुस्लिम समुदायले वर्षाका लागि गरे प्रार्थना

मुस्लिम समुदायले वर्षाका लागि गरे प्रार्थना

रौतहटका मुस्लिम समुदायले वर्षाका लागि  इस्तिस्का (पानीको प्रार्थना) गर्दै  नमाज पढ्न थालेका छन । ...

विहीबार, १० बैशाख २०८३
आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु

आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु

आजदेखि चितवनका केही क्षेत्रमा ६ घण्टा लोडसेडिङ सुरु भएको छ । ...

विहीबार, १० बैशाख २०८३
बागमती प्रदेशमा मुख्यमन्त्री फेरबदलको संकेत

बागमती प्रदेशमा मुख्यमन्त्री फेरबदलको संकेत

बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिएका छन् । राजीनामापछि मुख्यमन्त्री फेरबदल हुने संकेत देखिएको छ । ...

विहीबार, १० बैशाख २०८३
पार्टीले गरेका कतिपय निर्णय अपरिपक्व छन् : विद्यादेवी भण्डारी

पार्टीले गरेका कतिपय निर्णय अपरिपक्व छन् : विद्यादेवी भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन गरेर पार्टीमा गरिएका अपरिपक्व निर्णयले दुःखी तुल्याएको बताएकी छन् । ...

विहीबार, १० बैशाख २०८३