समाचार

अब संसदीय सुनुवाइ अनिवार्य, ४५ दिनपछि स्वःतह अनुमोदन नहुने

मन्त्रिपरिषद् र न्यायपरिषद्बाट सुनुवाइका लागि पठाइएका नाम सामान्य बहुमतबाटै स्वीकार वा अस्वीकारको प्रावधान समस्यौदामा राख्न सल्लाह दिइएको छ । हाल अभ्यासमा रहेको अस्वीकार भन्ने शब्दलाई नयाँ कानुनको मस्यौदामा स्वीकार भन्ने...

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको अपील

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको अपील

वैदेशिक रोजगारीको प्रलोभन देखाइ विदेशका कयौँ मुलुकमा नेपाली नागरिकलाई अलपत्र पारेको भनी इजाजतपत्र प्राप्त संस्था, शैक्षिक परामर्शदाता संस्था, ट्राभल्स एजेन्सी र विभिन्न विचौलियाविरुद्ध उजुरीहरू प्राप्त भएको श्रम मन्त्रालयका सहप्रवक्ता थानेश्वर...

आइतबार, ०७ भदौ २०८३
सर्वोच्चको आदेशले रायभरलाई राहत

सर्वोच्चको आदेशले रायभरलाई राहत

धरौटी बुझाउन नसकेपछि उनी थुनामा रहेका थिए । सर्लाहीका सरोजकुमार मिश्रले जागिर लगाइदिने प्रलोभनमा उमाशंकरको नागरिकता लिई हस्ताक्षर र ल्याप्चेसमेत दुरुपयोग गरेर विभिन्न कम्पनी खोलेका थिए । ती कम्पनीहरूबाट करिब...

आइतबार, ०७ भदौ २०८३
ज्ञानचन्द्र आचार्य बेलायतको राजदूत नियुक्त

ज्ञानचन्द्र आचार्य बेलायतको राजदूत नियुक्त

राष्ट्रपतिले शुक्रबार उनलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ...

आइतबार, ०७ भदौ २०८३
कांग्रेसको ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन

कांग्रेसको ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन

जसमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन...

आइतबार, ०७ भदौ २०८३
गैँडा मृत्यु प्रकरणमा निर्माण कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी

गैँडा मृत्यु प्रकरणमा निर्माण कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी

समितिमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य छन् । ...

आइतबार, ०७ भदौ २०८३
सामाजिक सुरक्षा भत्ताबापतको ५३ लाख हिनामिना गर्ने तीनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सामाजिक सुरक्षा भत्ताबापतको ५३ लाख हिनामिना गर्ने तीनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आयोगले शुक्रबार विशेष अदालतमा वडासचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुसँग ५३ लाख बिगो असुलउपर र सजायको माग गरिएको...

आइतबार, ०७ भदौ २०८३
'आवधिक निर्वाचनको क्रमभंगले लोकतन्त्रलाई हराउँछ'

'आवधिक निर्वाचनको क्रमभंगले लोकतन्त्रलाई हराउँछ'

उनले भनेका छन्, ‘लोकतन्त्रको प्राणवायु– आवधिक निर्वाचनको क्रमभंगले कसैको क्षणिक स्वार्थपूर्ति त गर्ला तर यसले अन्ततः लोकतन्त्रलाई हराउँछ । लोकतन्त्र हार्ने काम कसैले नगरौं । निर्वाचन मितिलाई दलीय स्वार्थबाट मुक्त...

आइतबार, ०७ भदौ २०८३
शनिबार सत्ता गठबन्धनको बैठक

शनिबार सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले तीन नेताबीच भोलि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको जानकारी दिए । ...

आइतबार, ०७ भदौ २०८३
विद्रोहीसँगको भिडन्तमा कंगोमा  ३३ सैनिकको मृत्यु

विद्रोहीसँगको भिडन्तमा कंगोमा ३३ सैनिकको मृत्यु

त्यस भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका कंगोको सेनाको स्रोतले जानकारी दिएको छ । उत्तरपूर्वी किभु प्रान्तको रितसारु क्षेत्रमा यस्तो भिडन्त भएको थियो । ...

आइतबार, ०७ भदौ २०८३
'कोरोना संक्रमण पुष्टि भएपछि मापदण्ड पालना नगर्नु बहादुरी होइन'

'कोरोना संक्रमण पुष्टि भएपछि मापदण्ड पालना नगर्नु बहादुरी होइन'

उनले भनेका छन्, ‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो  । पालना नगर्नु बहादुरी होइन, गैरजिम्मेवारीको पराकाष्ठा र अन्यको जीवनप्रति गम्भीर खेलबाड समेत हो  । यही ज्ञान र विज्ञान...

आइतबार, ०७ भदौ २०८३
हिमाली क्षेत्रमा भारी हिमपात : हिउँ पगालेर पानी खान बाध्य

हिमाली क्षेत्रमा भारी हिमपात : हिउँ पगालेर पानी खान बाध्य

बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । ...

आइतबार, ०७ भदौ २०८३