समाचार

जेठको पहिलो साता स्थानीय तहको निर्वाचनः प्रधानमन्त्री

जेठको पहिलो साता स्थानीय तहको निर्वाचनः प्रधानमन्त्री

ऐन संशोधन गर्न झन्झट हुने भएकाले सकेसम्म ऐन संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्ने प्रयत्न भइरहेको प्रधानमन्त्रीले बताएका थिए । त्यसक्रममा प्रधानमन्त्रीले वर्तमान राजनीतिक अवस्था र पार्टीको बागमती प्रदेशको स्थितिकाबारेमा...

आइतबार, ०७ भदौ २०८३
खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई विपक्षी बनाइएको छ। रिट निवेदनमा खोप कार्ड नभएकालाई सेवाबाट बञ्चित गर्नेदेखि सार्वजनिक स्थलमा प्रवेश रोकसमेत लगाउने सरकारी निर्णय गैरकानुनी रहेको जिकिर गरिएको...

आइतबार, ०७ भदौ २०८३
माधवनारायण व्रतका बर्तालुले गरे पशुपतिनाथमा पूजा आराधना

माधवनारायण व्रतका बर्तालुले गरे पशुपतिनाथमा पूजा आराधना

साँखु शालीनदीस्थित माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन् । ...

आइतबार, ०७ भदौ २०८३
सोनाम ल्होसारमा बुधबार सार्वजनिक बिदा 

सोनाम ल्होसारमा बुधबार सार्वजनिक बिदा 

मन्त्रिपरिषद्को निर्णयपछि सरकारी कार्यालय, सार्बजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ...

आइतबार, ०७ भदौ २०८३
निर्वाचन घोषणा गर्न माग गर्दै अखिलद्वारा मन्त्री क्वाटर अगाडि प्रदर्शन

निर्वाचन घोषणा गर्न माग गर्दै अखिलद्वारा मन्त्री क्वाटर अगाडि प्रदर्शन

मिति घोषणा नगरेको भन्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् । ...

आइतबार, ०७ भदौ २०८३
लुम्बिनी प्रदेशसभाबाट चार वर्षमा ६७ विधेयक पारित

लुम्बिनी प्रदेशसभाबाट चार वर्षमा ६७ विधेयक पारित

प्रदेशसभामा रहेका सामाजिक विकास समितिका तत्कालीन सभापति दृगनारायण पाण्डेय साविकको नेकपाबाट नेपाली कांग्रेसमा प्रवेश गरी राष्ट्रियसभा सदस्य छन् । कृषि, वन तथा वातावरण समितिका तत्कालीन सभापति विजय यादव दल त्याग...

आइतबार, ०७ भदौ २०८३
प्रेस काउन्सिलद्वारा हुबहु सार्ने ३४ वटा पत्रिकामाथि कारबाही

प्रेस काउन्सिलद्वारा हुबहु सार्ने ३४ वटा पत्रिकामाथि कारबाही

तोकिएअनुसार कागजात नपुगेका ११ र पत्रकार आचारसंहिता पालनामा जिम्मेवार नदेखिएका २५ वटा पत्रपत्रिका हुबहु रहेका छन् । ती पत्रपत्रिकाको वर्ग कायम गरिएको छैन । त्यस्तै आव २०७६÷७७ को वर्गीकरणका लागि...

आइतबार, ०७ भदौ २०८३
तनहुँमा ट्रकको ठक्करबाट  मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

तनहुँमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

लु १ ख ९८३२ नम्बरको ट्रकले ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । मृतकको...

आइतबार, ०७ भदौ २०८३
खुल्ला विश्वविद्यालयको उपकुलपतिमा मानन्धर नियुक्त

खुल्ला विश्वविद्यालयको उपकुलपतिमा मानन्धर नियुक्त

नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा डा शिलु मानन्धर नियुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले मानन्धरलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । ...

आइतबार, ०७ भदौ २०८३
'निर्वाचनका लागि तयार रहनुस्'

'निर्वाचनका लागि तयार रहनुस्'

यसअघि प्रतिवेदन पेस गर्दै प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन वर्षमा भए गरेका निर्वाचनसम्बन्धी नीति एवम् कानुनहरूको तर्जुमा, राजनीतिक दल दर्ता र सोको व्यवस्थापन, मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको अवस्था, मतदाताको...

आइतबार, ०७ भदौ २०८३
खोपको मौज्दात र खोप लगाएको विवरण चार दिनभित्र पठाउन निर्देशन

खोपको मौज्दात र खोप लगाएको विवरण चार दिनभित्र पठाउन निर्देशन

समितिको सोमबार बसेको पहिलो बैठकले माघ २१ गते अपरान्ह ३–४ बजेभित्रमा खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण पठाउन सरोकार सबै पक्षलाई आग्रह गरेको हो । बैठकले स्वास्थ्य सेवा विभाग...

आइतबार, ०७ भदौ २०८३