स्वास्थ्य

चन्दा सङ्कलन गरेर एम्बुलेन्स सञ्चालन

विसं २०७७ चैतबाट थालिएको अभियानमार्फत १३ लाख ८० हजार सङ्कलन भएको र १३ लाख ३० हजारको लागतमा एम्बुलेन्स खरिद गरिएको हो । बिरामी परेको अवस्थामा एम्बुलेन्स नपाइने, महँगो शुल्क तिरेर...

श्रमिक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति

श्रमिक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति

टोलीले अस्पताल संचालनको लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोत साधन, सञ्चालन प्रारुपलगायत पक्षमा अध्ययन गरिरहेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । ...

मंगलबार, १६ असार २०८३
स्वास्थ्यचौकी भवन निर्माण

स्वास्थ्यचौकी भवन निर्माण

मोरङको लेटाङ नगरपालिका–३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको छ । ...

मंगलबार, १६ असार २०८३
बाँकेमा ६ महिनामा ४४ कुष्ठरोगी फेला

बाँकेमा ६ महिनामा ४४ कुष्ठरोगी फेला

लुम्बिनी प्रदेशको कपिलवस्तु जोखिमको हिसाबले पहिलो स्थानमा छ । प्रति १० हजारमा एकजनाभन्दा कम भए निवारण भएको मानिन्छ । बाँकेमा प्रति १० हजारमा एक दशमलव ५९ मा कुष्ठरोगको सङ्क्रमण देखिएको...

मंगलबार, १६ असार २०८३
५७० जनामा कोरोना संक्रमण, १९९३ जना संक्रमणमुक्त

५७० जनामा कोरोना संक्रमण, १९९३ जना संक्रमणमुक्त

त्यस्तै कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११९०५ पुगेको छ । क्वारेन्टाइनमा १०९ जना छन् भने आइसोलेसनमा १६,६१६ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको...

मंगलबार, १६ असार २०८३
विवाहयोग्य छन् एचआइभी सङ्क्रमित, सरकारी भूमिका माग

विवाहयोग्य छन् एचआइभी सङ्क्रमित, सरकारी भूमिका माग

सरकारको भने डिडियाले गुनासो गरेभन्दा ठीक विपरीतको जिकिर छ । वागमतीका सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर न्यौपानेले आफूहरूले एचआइभी सङ्क्रमितको रोकथाम र नियन्त्रणमा काम गरिरहेको बताए । उनका...

मंगलबार, १६ असार २०८३
नेपालमै  क्यान्सर रोगविरुद्धको औषधि  उत्पादन

नेपालमै क्यान्सर रोगविरुद्धको औषधि उत्पादन

कम्पनीले अहिले नेपाल भित्रै बिक्रीवितरण गर्न औषधि व्यवस्था विभागबाट तीन वटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त भइसकेको छ । “अहिले हामी मुखबाट खान मिल्ने औषधि अर्थात् ट्याबलेट र क्याप्सुल बनोटमा पठाएका...

मंगलबार, १६ असार २०८३
६३९ जनामा कोरोना संक्रमण, १६०० जना संक्रमणमुक्त

६३९ जनामा कोरोना संक्रमण, १६०० जना संक्रमणमुक्त

त्यस्तै कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११९०५ पुगेको छ । क्वारेन्टाइनमा ११२ जना छन् भने आइसोलेसनमा १८,२५१ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको...

मंगलबार, १६ असार २०८३
के छ खोप छानबिन समितिको प्रतिवेदनमा ?

के छ खोप छानबिन समितिको प्रतिवेदनमा ?

यसको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको बताइएको छ । खोप अभियान कार्यक्रममा लक्षित अभियान भन्दाबाहेकका व्यक्तिले पनि लगाएको प्रतिवेदनले जनाएको छ । “बुष्टर डोज लगाउनेसम्बन्धी आधिकारिक निर्णय नहुँदै पहिले...

मंगलबार, १६ असार २०८३
६८० जनामा कोरोना संक्रमण, १,८३५ जना संक्रमणमुक्त

६८० जनामा कोरोना संक्रमण, १,८३५ जना संक्रमणमुक्त

त्यस्तै कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११९०२ पुगेको छ । क्वारेन्टाइनमा ११२ जना छन् भने आइसोलेसनमा १९,४०० सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको...

मंगलबार, १६ असार २०८३
क्यान्सर लागेका दुई तिहाई बालबालिका उपचारबाट वञ्चित

क्यान्सर लागेका दुई तिहाई बालबालिका उपचारबाट वञ्चित

धेरै अभिभावकमा आफ्ना बालबालिकामा हुने क्यान्सर उपचारबाट निको पार्न सकिन्छ भन्ने चेतनाको कमी रहेको उनले बताए । “क्यान्सरको उपचार खर्चालु छ, दुई–तीन वर्ष उपचार गर्नुपर्दछ र औषधि महँगो छ भनेर...

मंगलबार, १६ असार २०८३
१४ करोड लगानीमा भरतपुर आँखा अस्पतालको नयाँ भवन बन्ने

१४ करोड लगानीमा भरतपुर आँखा अस्पतालको नयाँ भवन बन्ने

आर्थिक वर्ष २०७५/७६ मा एक लाख ३७ हजार ५२५ जनाले बहिरङ्ग सेवा लिएको अस्पतालले जनाएको छ । भरतपुर आँखा अस्पतालमा मात्रै हाल दैनिक चारदेखि पाँच सय बहिरङ्ग सेवाका बिरामी आउने...

मंगलबार, १६ असार २०८३