स्वास्थ्य

किन देखिन थाल्यो केटाकेटीमा ‘प्युबर्टी’ काे समस्या?

८ वर्षको उमेरदेखि नै केटीहरुमा सेकेण्डरी सेक्शुअल लक्षण (जस्ताे कि स्तनकाे आकार बढ्ने वा प्राइभेट पार्ट्समा राैं आउने) देखिन थाल्छ भने यसलाई ‘प्रिकाेशियस प्युबर्टी’ भनिन्छ। ...

 त्रि–दोष के हो, कसरी बच्ने यसबाट? 

 त्रि–दोष के हो, कसरी बच्ने यसबाट? 

पित्त बढ्नुका कारण धेरै पिरो, अमिलो, नुन तिखो खानाले। चिया, कफी जस्ता गर्मी गराउने पेय पदार्थ पिउनाले। बढी चिल्लो, तारेको वा भुटेको खानाले। खाना बारंबार तताएर खानाले। रक्सी तथा...

मंगलबार, १४ माघ २०८२
तपाईको भान्छामा सेन्थेटिक पनिर त पाक्दै छैन?

तपाईको भान्छामा सेन्थेटिक पनिर त पाक्दै छैन?

यो किन रातो हुन्छ भने, नक्कली पनिर निर्माण गर्दा यसमा डिटर्जेन्ट र युरिया जस्तो वस्तु मिसाइएको हुन्छ।  ...

मंगलबार, १४ माघ २०८२
बहुगुणी अमला कसले खाने कसले नखाने ?

बहुगुणी अमला कसले खाने कसले नखाने ?

अमला सेवनले जन्डिस,  एनीमिया, रक्तपित्त (नाक–कानबाट रगत जाने समस्या), वात–पित्तको साथै बवासीर वा हेमोराइडमा पनि फायदा गर्छ।  ...

मंगलबार, १४ माघ २०८२
मज्जासँग हाँसौं प्रशन्न जीवन बाँचौं

मज्जासँग हाँसौं प्रशन्न जीवन बाँचौं

हाँस्नुले मनलाई स्वस्थ राख्नुका साथै कसरत पनि हुन्छ। हाँसोले हाम्रो शरीरमा भएको रगतको संचालन एकदमै राम्रो तरिकाले भइरहन्छ। हाँसोले शरीरमा भएको एंडोर्फिन रसायन निक्लन्छ र यसले द्रव्य र ह्रदयलाई एकदमै...

मंगलबार, १४ माघ २०८२
वीरगन्जमा बढे डेङ्गु र स्क्रब टाइफसका बिरामी

वीरगन्जमा बढे डेङ्गु र स्क्रब टाइफसका बिरामी

पर्साको वीरगञ्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । ...

मंगलबार, १४ माघ २०८२
उच्च नैतिकता देखाउँदै पोर्चुगलको स्वास्थ्य मन्त्रीद्धारा राजीनामा 

उच्च नैतिकता देखाउँदै पोर्चुगलको स्वास्थ्य मन्त्रीद्धारा राजीनामा 

उनलाई उपचारका लागि दोस्रो अस्पतालमा सार्न ढिलो भएको भन्दै त्यहाँको स्वास्थ्य विभागले कमजोरी स्विकार गरिसकेको छ। ...

मंगलबार, १४ माघ २०८२
तिजको दर खाएका एकसयभन्दा बढी बिरामी

तिजको दर खाएका एकसयभन्दा बढी बिरामी

गोरखामा तिजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । ...

मंगलबार, १४ माघ २०८२
औषधिको अभाव हुँदा बिरामी समस्यामा

औषधिको अभाव हुँदा बिरामी समस्यामा

निःशुल्क पाउनेदेखि बीमाबाट उपलब्ध हुने औषधि अभाव हुँदा जाजरकोट अस्पतालका बिरामी समस्यामा परेका छन् । ...

मंगलबार, १४ माघ २०८२
कारागारभित्र फैलियो कोरोना, १६ जनामा पुष्टि

कारागारभित्र फैलियो कोरोना, १६ जनामा पुष्टि

जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ । ...

मंगलबार, १४ माघ २०८२
 थप आठ सय १५ मा कोरोना सङ्क्रमण, पाँचको मृत्यु

 थप आठ सय १५ मा कोरोना सङ्क्रमण, पाँचको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा आठ सय १५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको छ ।  ...

मंगलबार, १४ माघ २०८२
सुदूरपश्चिममा कोरोना बढ्दै, सतर्कता शून्य

सुदूरपश्चिममा कोरोना बढ्दै, सतर्कता शून्य

पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन । ...

मंगलबार, १४ माघ २०८२