रसरंग

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक गरिएको छ । मंगलबार निर्माणपक्षले मोसन टिजर सार्वजनिक गरेको हो । ...

मंगलबार, ०८ पुस २०८२
अमिताभ बच्चनको निवासअघि प्रशंसकहरूले गरे जय जयकार

अमिताभ बच्चनको निवासअघि प्रशंसकहरूले गरे जय जयकार

बलिउडका सुपरस्टार कलाकारहरुले आफ्ना प्रशंसकहरुलाई विशेष र अलग्गै समय व्यवस्थापन गर्ने गर्छन् । ...

मंगलबार, ०८ पुस २०८२
‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानलाई

‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानलाई

‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानले हात पार्न सफल भएकी छन्। ...

मंगलबार, ०८ पुस २०८२
मिस युनिभर्स नेपाल’लाई प्रधानमन्त्रीले दिए शुभकामना

मिस युनिभर्स नेपाल’लाई प्रधानमन्त्रीले दिए शुभकामना

सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५का लागि प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन् । अहिले पूर्वका विभिन्न ठाउँमा अडिसन भइरहेको मिस युनिभर्समा सहभागीहरूलाई प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन् ।

मंगलबार, ०८ पुस २०८२
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम र धोका छ । ...

मंगलबार, ०८ पुस २०८२
अभिमन्यु : च्याप्टर–१’को पोस्टर सार्वजनिक

अभिमन्यु : च्याप्टर–१’को पोस्टर सार्वजनिक

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज सार्वजनिक गरेको पोस्टरमा कामेश्वर चौरासियालाई देख्न सकिन्छ । ...

मंगलबार, ०८ पुस २०८२
माओत्से गुरुङको ‘पेन्सनपट्टा’मा दयाहाङ राई अनुबन्धित

माओत्से गुरुङको ‘पेन्सनपट्टा’मा दयाहाङ राई अनुबन्धित

कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । यो उनीहरुको दोस्रो सहकार्य हो । ...

मंगलबार, ०८ पुस २०८२
नेपाली चलचित्र ‘चित्रा’ प्राइम भिडियोमा वल्र्डवाइड स्ट्रीमिङ, ४३ भाषामा सबटाइटल

नेपाली चलचित्र ‘चित्रा’ प्राइम भिडियोमा वल्र्डवाइड स्ट्रीमिङ, ४३ भाषामा सबटाइटल

घनश्याम लामिछानेको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘चित्रा’ अब विश्वभरका दर्शकले प्राइम भिडियो (अमेजन प्राइम भिडियो) मार्फत हेर्न सक्ने भएका छन् । ...

मंगलबार, ०८ पुस २०८२
‘हर्ष’ को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा

‘हर्ष’ को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा

एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा गरिएको छ । ...

मंगलबार, ०८ पुस २०८२
चलचित्र ‘महाभोज’को कथाले दर्शकहरू भावुक र आक्रोशित

चलचित्र ‘महाभोज’को कथाले दर्शकहरू भावुक र आक्रोशित

शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाभोज’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ । ...

मंगलबार, ०८ पुस २०८२
अमन प्रताप अधिकारीले ‘शेफ नेपालः द प्रोफेशनल’को निर्देशन गर्ने

अमन प्रताप अधिकारीले ‘शेफ नेपालः द प्रोफेशनल’को निर्देशन गर्ने

बहुप्रतिक्षित प्रतिस्पर्धात्मक पाककला रियालिटि शो ‘शेफ नेपाल: द प्रोफेशनल’को निर्देशकका रुपमा परिचित निर्देशक अमन प्रताप अधिकारी अनुवन्धित भएको धर्म पिक्चर्सले सार्वजनिक गरेको छ । ...

मंगलबार, ०८ पुस २०८२