रसरंग

चलचित्र क्षेत्रका लागि ‘सिनेपा’ को निर्माण एक क्रान्ति हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँङ्कन स्टुडियो निर्माण आरम्भ हुनुु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताएका छन् । ...

‘ऊनको स्वीटर’को प्रिमियरमा देखियो उत्साह, टिकट बुकिङ सुरु

‘ऊनको स्वीटर’को प्रिमियरमा देखियो उत्साह, टिकट बुकिङ सुरु

नेपाली कथानक चलचित्र ‘ऊनको स्वीटर’ले भव्यरुपमा प्रिमियर सम्पन्न गरेको छ । ...

शुक्रबार, ०४ बैशाख २०८३
भनेजस्तो काम गर्न झुमाले कुनुपर्यो २५ वर्ष

भनेजस्तो काम गर्न झुमाले कुनुपर्यो २५ वर्ष

गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् । ...

शुक्रबार, ०४ बैशाख २०८३
चलचित्र ’जार’ को ग्राण्ड प्रिमियर सो सम्पन्न

चलचित्र ’जार’ को ग्राण्ड प्रिमियर सो सम्पन्न

नेपाली चलचित्र ’जार’ को प्रिमियर सो भव्य रुपमा सम्पन्न भएको छ । ...

शुक्रबार, ०४ बैशाख २०८३
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा डा.सुमी मल्लले जितिन दुई अवार्ड

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा डा.सुमी मल्लले जितिन दुई अवार्ड

हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको दोस्रो संस्करणको ‘मिसेस भोग नेपाल–२०२५’ डा.सुमी मल्लले बैंककमा आयोजित एक अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई महत्वपूर्ण उपाधि जितेकी छिन् । ...

शुक्रबार, ०४ बैशाख २०८३
चलचित्र ‘झिल्को’को ग्रान्ड प्रिमियर सो सम्पन्न, आजै देखि प्रदर्शनमा

चलचित्र ‘झिल्को’को ग्रान्ड प्रिमियर सो सम्पन्न, आजै देखि प्रदर्शनमा

आज (शुक्रबार) देखि नेपाली चलचित्र ‘झिल्को’ देशभर प्रर्दनमा आउँदै छ । शुक्रबार देखि प्रदर्शनमा आउने लागेको चलचित्र ‘झिल्को’ को बिहीबार साँझ काठमाडौंंमा ग्रान्ड प्रिमियर सो सम्पन्न भएको छ । ...

शुक्रबार, ०४ बैशाख २०८३
चलचित्र विधेयक संसदमा दर्ता

चलचित्र विधेयक संसदमा दर्ता

चलचित्र विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले यो विधेयक राष्ट्रिय सभामा दर्ता  गरेका हुन् । ...

शुक्रबार, ०४ बैशाख २०८३
‘महाभोज’को आमाहरूमा समर्पित भिडियो सार्वजनिक

‘महाभोज’को आमाहरूमा समर्पित भिडियो सार्वजनिक

गणतन्त्र दिवसको विशेष अवसरमा जेठ १५ गते सार्वजनिक प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ’महाभोज’को निर्माण पक्षले आमाहरूलाई समर्पण गर्दै एउटा भावनात्मक भिडियो सार्वजनिक गरेको छ । ...

शुक्रबार, ०४ बैशाख २०८३
चलचित्र ‘झिल्को’को ट्रेलर सार्वजनिक

चलचित्र ‘झिल्को’को ट्रेलर सार्वजनिक

पाली चलचित्र ‘झिल्को’को ट्रेलर सार्वजनिक भएको छ । ...

शुक्रबार, ०४ बैशाख २०८३
गायक बन्ने सपना बोकेका हेमन्त, सारंगीले बनायो ‘स्टार’

गायक बन्ने सपना बोकेका हेमन्त, सारंगीले बनायो ‘स्टार’

हेमन्त कान्छा रसाइली अर्थात सारंगी वादक । लोकप्रिय गायक । मौलिक गीतका सर्जक । कुशल संगीतकार । परिचय अनेक छन् । त्यसैले उनी बहुप्रतिभाशाली छन् । ...

शुक्रबार, ०४ बैशाख २०८३
मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’का प्रतियोगीहरुले प्रधानमन्त्रीलाई भेटे

मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’का प्रतियोगीहरुले प्रधानमन्त्रीलाई भेटे

प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट गरेका छन् । ...

शुक्रबार, ०४ बैशाख २०८३
चलचित्र ‘लाज शरणम्’ले मनायो प्रदर्शनको ५१ औँ दिन

चलचित्र ‘लाज शरणम्’ले मनायो प्रदर्शनको ५१ औँ दिन

चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । ...

शुक्रबार, ०४ बैशाख २०८३