सम्पादकीय

नेपाली राजनीतिमा ध्रुवीकरण: सम्भावना र सान्दर्भिकता

नेपाली राजनीतिमा ध्रुवीकरण: सम्भावना र सान्दर्भिकता

स्थायी रुपमा जाँदा मुलुकको भलो हुन नसक्ने तर्फ पनि सजग हुनुपर्छ । तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस,  बहुमतको सरकार नेतृत्व गरेको तत्कालीन नेकपा अन्तर्गतका  प्रचण्डले नेतृत्व गरेको माओवादी, एमालेबाट चोइटिएको...

मंगलबार, २६ साउन २०८३
कांग्रेस ओलीको हाँक स्वीकार गर्न तयार छ ? 

कांग्रेस ओलीको हाँक स्वीकार गर्न तयार छ ? 

नेपालको प्रजातान्त्रिक भविष्य सुरक्षाका लागि अबको मार्ग राजनीतिक ध्रुवीकरण नै हो । वर्तमान संविधानका कतिपय प्रावधानमा दलहरूका आआफ्ना फरक धारणाहरू होलान् तर सर्वव्यापी प्रजातान्त्रिक मूल्यमान्यताको रक्षा र सुदृढीकरण आजको मूल...

मंगलबार, २६ साउन २०८३
‘राइट टु नो भोट’ व्यवस्था गर 

‘राइट टु नो भोट’ व्यवस्था गर 

राजनीतिक दलहरू इच्छुक भएका भए त बितेका आठ वर्षभरिमा ‘राइट टु रिजेक्ट’ का लागि सबै कानूनी व्यवस्था भइसक्ने थियो । अझै पनि समय छ । अब हुने तीन तहको निर्वाचनमा...

मंगलबार, २६ साउन २०८३
'बीपीको आगमन हावाहुरी जस्तो, गएपछि सन्नाटा'

'बीपीको आगमन हावाहुरी जस्तो, गएपछि सन्नाटा'

बीपीबाट अहिलेको पुस्ताले सिक्नुपर्ने कुरा धेरै छन्। सबैभन्दा पहिलो कुरा त ‘म नेपाली हुँ’ भन्ने सबैले ठान्नुपर्‍यो। नेपाली हुनुमा सबैले गर्व गर्नुपर्‍यो। हामी आफू काम गर्दैनौँ तर अरूले गरेन भनेर...

मंगलबार, २६ साउन २०८३
नेपाल यो रूपमा रहन सक्दैन !

नेपाल यो रूपमा रहन सक्दैन !

अर्थात् चीन र अमेरिकाप्रति आफ्ना राजनीतिक आग्रह नराखेका स्वतन्त्र चेत भएका र यस्ता द्वीपक्षीय वा बहुपक्षीय अनुदान सहयोगमा कामगरेको अभ्यास र अनुभव भएकाले एमसिसी यो यो कारणले नेपालको राष्ट्रिय हितमा...

मंगलबार, २६ साउन २०८३
बीपी मार्गबाट विचलित नेपाली काङ्ग्रेस

बीपी मार्गबाट विचलित नेपाली काङ्ग्रेस

चौधौँ महाधिवेशनमा त्यो विषयले प्रवेश पाउनेछ र विचार–विमर्श हुनेछ भन्ने विश्वास नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूमा थियो तर भएन । आफ्नो नीति, सिद्धान्त र आदर्शका विरुद्ध एक इन्च पनि नझुक्ने...

मंगलबार, २६ साउन २०८३
  प्रचण्डको आत्समीक्षा कि आत्मश्लाघा  

  प्रचण्डको आत्समीक्षा कि आत्मश्लाघा  

मनि मदिरा र मनपरीतन्त्रको प्रतिकार गर्ने माओवादीहरू आफैं तत् विषय र प्रसंगका लागि माहिर बनेर निस्के । जाली तमसुक च्यात्ने माओवादीहरू मिटर ब्याजको कागज बनाउँदै हिँडन थाले । प्रचण्ड जतिसुकै...

मंगलबार, २६ साउन २०८३
 यस्ता छन् नेपाल कमजोर पार्ने खेल  

 यस्ता छन् नेपाल कमजोर पार्ने खेल  

भारतले २ करोडको भवन निर्माणको सहयोग नेपाललाई प्रदान गर्दछ तर २ खर्बको चिया, अलैंची क्वारेण्टाइन चेक भन्दै महिनौ सडाएर नोक्शान गरी विगार गर्दछ । पानीमा हिस्सा तथा विद्युतको ठूलो परियोजनामा...

मंगलबार, २६ साउन २०८३
'विकासशील राष्ट्रमा स्तरोन्नतिपछि नेपाल थप सक्रिय बन्न सक्नुपर्छ'

'विकासशील राष्ट्रमा स्तरोन्नतिपछि नेपाल थप सक्रिय बन्न सक्नुपर्छ'

नेपालको औद्योगिक विकासका लागि स्वदेशी लगानी तथा उद्योगलाई प्राथमिकता दिनुका साथै उच्च प्रविधि, पुँजी तथा व्यवस्थाकीय कौशल भित्र्याउनका लागि वैदेशिक लगानी अभिवृद्धि गर्नु आवश्यक छ । नेपालको व्यापारको अधिकांश हिस्सा...

मंगलबार, २६ साउन २०८३
   एमाले विभाजनको तुस र एमसीसी

   एमाले विभाजनको तुस र एमसीसी

खनाल नेतृत्वको कार्यदलले दलहरुसँग परामर्श गर्ने जिम्मेवारी पाएपनि अन्तत ओलीसँग भेटघाट नै नहुने प्रवल सम्भावना देखिन्छ । एमाले समाजवादीको अस्तित्व नै स्वीकार गर्न तयार नभएका ओलीले कसरी झलनाथ खनालको टिमसँग...

मंगलबार, २६ साउन २०८३
 ओली र देउवा चलाउने दलाल एउटै

 ओली र देउवा चलाउने दलाल एउटै

नेपालमा समाजवादको रात रटान सबैले गर्छन्, तर सबै दलाल पुँजीवादीको कमिसन घनचक्करमा छन्। ओलीका यती समूह लगायत ओम्नी आदि ईत्यादि। देउवाको दरवारिया राणा वृत्त आफ्नै ठाउँमा। ओली र देउवा चलाउने...

मंगलबार, २६ साउन २०८३