र्याफल ड्र क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीहरु युनिमनि कतार मोवाइल वा युनिमनीको अफिसियल वेभसाइट मार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोनन १३ साथै ३० जना सेवाग्राहीले २ ग्राम, ४ ग्राम र...
गत वर्ष ३४५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदा दुई हजार ८० मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष ३५५ हेक्टरमा लगाइएको बोटबाट दुई हजार १८० मेट्रिक टन सुन्तला उत्पादन...
कार्यालयले ०७८ साउनदेखि ०७८ मङ्सिरसम्म अन्तःशुल्क कर रु तीन अर्ब १५ करोड चार लाख ५४ हजार, स्वास्थ्य सेवाकर एक अर्ब ११ करोड ६८ लाख ३० हजार, मूल्य अभिवृद्धि कर ५५...
यसको डिजाइन भइसकेको छ, सञ्चालनमा रहेको लगनखेल सबस्टेसनलाई सुदृढीकरण गरी १३२ केभी बनाउँदैछौँ, त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रुपमा चापागाउँ र हरिसिद्धिमा लाइन लगिनेछ । ...
“प्रदेश सरकारको सहयोगमा शीतभण्डार निर्माण भएपछि फलेको सुन्तलामध्ये केही अशंले राम्रो मूल्य पाउँछ,” किसान कँडेलले भने, “उत्पादक किसानकै सहकारी भएकाले गर्मीयाममा पर्ने मूल्यमा खर्च कटाउँदा आउने मुनाफा पनि किसानले नै...
आज कारोबार भएकामध्ये १६६ कम्पनीको शेयर उकालो लाग्दा २१ कम्पनीको भने ओरालो लागेको छ । यस्तै, तीन कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन । कूल २३४ कम्पनीको ९१ लाख...
विभागले शोभाकान्त, उमाकुमारी र सरोजसहित आनसान इन्टरनेशनल प्रालिका सान्टु श्रेष्ठ र लेखा परीक्षण गर्ने संस्था राजेश्वर एण्ड कम्पनीका प्रोपाइटर राजेश्वर श्रेष्ठविरुद्ध बिगो र जरिवाना गरी २ अर्ब ४० करोड ९८...
यस्तै फुङ्लिङ नगरपालिका–६ का किसान हर्कराज गुरुङले पनि आम्दानी थाप्ने समयमा किवीले बजार नपाउँदा आफूहरू मारमा परेको बताए । किवीको बजार अभावसँगै उचित मूल्य नपाउँदा खेतीमा सङ्लग्न किसान मारमा पर्दै...
अध्यक्ष गोल्छाले कोरोना महामारीले साना तथा मझौला उद्योग व्यवसायहरुलाई समेत साह्रै कठिनाइको सामना गर्नुपरेको भन्दै बैंकिङ क्षेत्रमा देखापरिरहने तरलताको अभावले पनि उद्योग व्यवसायमा थप कठिनाइको सामना गर्नुपरेको बताए । ...
केही दिनअगाडि अर्थ मन्त्रालयले स्थानीय तहमा जाने रकमको ८० प्रतिशतसम्म वाणिज्य बैंकहरुले निक्षेपका रूपमा देखाउन पाउने व्यवस्था गरेको थियो । सो व्यवस्थाको कार्यान्वयनका लागि राष्ट्र बैंकले सर्तसहित निर्देशन जारी गरेको...
“परियोजनाको समय बित्ने भनेको हाम्रो लगानी बढ्ने हो । अर्को ढङ्गले भन्ने हो भने हामीलाई घाटा हुने हो । व्यावसायिक रूपले हेर्ने हो भने पनि समय बिल्कुलै लम्ब्याउनु हुँदैन”, उनले...
कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २८ करोड ४४ लाख ७० हजार ५७० बराबरको कारोबार भयो । यस्तै, अपि पावर कम्पनी १८ करोड २९...