अर्थ

बीमाको दररेट संशोधनप्रति निर्माण व्यवसायी र इपानको बिमती

दुई संस्थाले संयुक्त निर्धारण गरिएका विरोधका कार्यक्रमसमेत यथावत छ । समितिले बीमाको दररेट संशोधन गरेको भनिए पनि निर्माण आयोजनाको सम्झौता गर्दाको समयमा बीमा गर्दा बीमा कम्पनीले अत्यधिकरुपमा वृद्धि गरेको शुल्क...

नेप्सेमा उच्च अङ्कको गिरावट

नेप्सेमा उच्च अङ्कको गिरावट

कूल २३८ कम्पनीको एक करोड दुई लाख ९२ हजार २२६ कित्ता शेयर रु पाँच अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३...

आइतबार, १० साउन २०८३
आधा दर्जन विमानस्थलको स्तरोन्नतिका लागि  बजेट विनियोजन

आधा दर्जन विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन

बैठकले धनगढी विमानस्थलका लागि एक अर्ब, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि दुई करोड ६५ लाख उपलब्ध गराउनका साथै डोटी, साँफेबगर, कमलबजार, महेन्द्रनगर, बाजुरा र डडेल्धुरा विमानस्थलका लागि पनि बजेट विनियोजन गरेको...

आइतबार, १० साउन २०८३
नेप्सेमा उच्च अङ्कको वृद्धि, २० कम्पनीको शेयर मूल्यमा सर्किट

नेप्सेमा उच्च अङ्कको वृद्धि, २० कम्पनीको शेयर मूल्यमा सर्किट

कारोबारका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३२ करोड सात लाख ४९ हजार ७३६ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु २६ करोड...

आइतबार, १० साउन २०८३
प्राधिकरण चार महिनामा २.८३ प्रतिशत विद्युत चुहावट घटाउन सफल

प्राधिकरण चार महिनामा २.८३ प्रतिशत विद्युत चुहावट घटाउन सफल

कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारीरुपमा चलाइएको, सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायत कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको बताए ।...

आइतबार, १० साउन २०८३
ठूलो प्रयासपछि सकियो सोलु करिडोर प्रसारण लाइन, छिट्टै सञ्चालनमा आउने

ठूलो प्रयासपछि सकियो सोलु करिडोर प्रसारण लाइन, छिट्टै सञ्चालनमा आउने

प्रसारण लाइन चार्ज भएपछि एकातर्फ अब त्यस क्षेत्रमा निजी क्षेत्रका निर्माणाधीन आयोजनाको विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने छ भने अर्कोतर्फ त्यस क्षेत्रमा विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ साथै विद्युत् चुहावट...

आइतबार, १० साउन २०८३
बैंकको बढेको ब्याजदर फिर्ता लिन महासङ्घको माग

बैंकको बढेको ब्याजदर फिर्ता लिन महासङ्घको माग

“बैंकको पछिल्लो काम कारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको छ”, अध्यक्ष कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनःबैंकको ब्याजदरका कारण समस्या...

आइतबार, १० साउन २०८३
पृथ्वी हिरण्य माविद्वारा व्यवसायी ढकाल सम्मानित

पृथ्वी हिरण्य माविद्वारा व्यवसायी ढकाल सम्मानित

ढकालको निजी लगानीमा सुविधा सम्पन्न सो भवन निर्माणपछि यस विद्यालयका पूर्वविद्यार्थीहरुको सक्रियतामा रकम सङ्कलन गरेर विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण गरी हाल सञ्चालनमा छ । विद्यालयको ६२औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार यहाँ...

आइतबार, १० साउन २०८३
अब भाडामा बस्नेले पनि  विजुलीको छुट्टै मिटर राख्न पाउने

अब भाडामा बस्नेले पनि विजुलीको छुट्टै मिटर राख्न पाउने

आफूले मन्त्रालय सम्हालेको पाँच महिना पूरा भएको र यस अवधिमा सर्वसाधारण जनतालाई राहत पुग्ने गरी केही महत्वपूर्ण निर्णय भएको उनको दाबी छ । उनले भनिन्, “विद्युतको अन्तर्राष्ट्रिय व्यापारमा महत्वपूर्ण सुरुवात...

आइतबार, १० साउन २०८३
अन्तर्राष्ट्रिय उडानका लागि थप १४ वटा जहाज खरिद गर्दै निगम

अन्तर्राष्ट्रिय उडानका लागि थप १४ वटा जहाज खरिद गर्दै निगम

निगमले अन्तर्राष्ट्रियतर्फ छ वर्षभित्र लण्डनदेखि सिड्नी तथा टोकियो, कोलकाता, ग्वाङ्जाओ, कोलम्बो, सङ्घाई, इन्चेन, अहमदाबाद, रियाद, इण्डोनेसिया र फ्र्यांकफर्ट उडान गर्ने दाबीसहित कार्ययोजना बनाइरहेको हो । निगमले तत्कालै साउदी अरेबियाको रियादमा...

आइतबार, १० साउन २०८३
मध्य भोटेकोसीको शेयर नेप्सेमा सूचीकृत

मध्य भोटेकोसीको शेयर नेप्सेमा सूचीकृत

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्तालाई निष्काशन गरेको एक करोड १७ लाख कित्ता, ऋणदाता...

आइतबार, १० साउन २०८३
नेप्सेमा दोहोरो अङ्कको वृद्धि

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

कूल २२९ कम्पनीको ८३ लाख २३ हजार ९२३ कित्ता शेयर चार अर्ब ४९ करोड दुई लाख ६६ हजार ४१० मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण ३५ खर्ब...

आइतबार, १० साउन २०८३