अर्थ

नेप्से ४९.१९ अङ्कले वृद्धि

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.३४ अङ्कले बढेर ५२८.८७ मा पुगेको छ । कारोबार भएकामध्ये आज १७० कम्पनीको शेयर उकालो लागेको छ भने १९ कम्पनीको शेयर...

सुपरदोर्दी आयोजनाको मुख्य सुरुङ 'ब्रेक थ्रु'

सुपरदोर्दी आयोजनाको मुख्य सुरुङ 'ब्रेक थ्रु'

कूल आठ अर्ब ८० करोडको लगानी रहेको आयोजनाको २२७ मिटर ठाडो पाइप (भर्टिकल साफ्ट) खन्ने काम सकिएको छ । इलेक्ट्रोमेकानिकल, टनेल र पावरहाउसभित्र भवन बनाउने काम भइरहेको छ । आयोजनाको...

आइतबार, १० साउन २०८३
कामना सेवा विकास बैंक र मोको एपबीच डिजिटल भुक्तानीको लागि साझेदारी

कामना सेवा विकास बैंक र मोको एपबीच डिजिटल भुक्तानीको लागि साझेदारी

मोकोे एप नेपालमा पहिलो ‘ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै क्युआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा पेमेन्ट गर्न सक्नेछन् । ...

आइतबार, १० साउन २०८३
'फेरि लकडाउनको बाटो अपनायौँ भने हाम्रो अर्थतन्त्रले थेग्न सक्दैन'

'फेरि लकडाउनको बाटो अपनायौँ भने हाम्रो अर्थतन्त्रले थेग्न सक्दैन'

मन्त्री शर्माले व्यवसाय पनि विशिष्टीकृत गर्नुपर्ने आवश्यकता औँल्याए । बैंकिङ क्षेत्र तथा उद्योग क्षेत्र पनि एकै व्यक्तिले सञ्चालन गर्दा गोलमटोल भएको भन्दै उनले विशिष्टीकरण गर्नुपर्नेमा जोड दिए । “आफूले आफैँलाई...

आइतबार, १० साउन २०८३
सात दिनमै वित्तीय संस्थामा थपियो ५८ अर्ब बराबरको निक्षेप

सात दिनमै वित्तीय संस्थामा थपियो ५८ अर्ब बराबरको निक्षेप

यही पुसदेखि नै बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुन थालेको थियो । नेपाल बैंकर्स सङ्घले उपलब्ध गराएको विवरणअनुसार यही पुस २३ गतेसम्म निक्षेप ५८ अर्बले वृद्धि भएको छ ।

आइतबार, १० साउन २०८३
सरकारले बढी बिजुली खपत गर्ने उद्योग स्थापना गरे सहयोग गर्ने

सरकारले बढी बिजुली खपत गर्ने उद्योग स्थापना गरे सहयोग गर्ने

सरकारको पहिलो प्राथमिकता विद्युत खपतलाई वृद्धि गर्दै लैजानेमा नै रहेको उल्लेख गर्दै उनले त्यसका लागि विद्युतीय चुल्होको प्रयोग र विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्ने नीति लिएको जानकारी दिइन् ।...

आइतबार, १० साउन २०८३
यस्तो छ नारायणहिटीको जग्गा भाडा सम्बन्धमा गठित छानविन समितिको प्रतिवेदन

यस्तो छ नारायणहिटीको जग्गा भाडा सम्बन्धमा गठित छानविन समितिको प्रतिवेदन

प्रतिवेदनमा भनिएको छ,‘सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६ को उपदफा ६ मा व्यवस्था भएबमोजिम एउटै परिवारभित्रका सेयर सदस्यहरु रहेका तीन वटा फर्मका बोलपत्रदाताहरु आपसमा मिलोमतो गरी न्यूनतम मूल्यांकन रकम...

आइतबार, १० साउन २०८३
नेप्सेमा दोहोरो अङ्कको वृद्धि

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १५.२८, होटल तथा पर्यटन ३७.७१ र...

आइतबार, १० साउन २०८३
कामना सेवा  र नमस्ते पे बीच अनलाइन भुक्तानीका लागि साझेदारी

कामना सेवा र नमस्ते पे बीच अनलाइन भुक्तानीका लागि साझेदारी

यस सुविधा मार्फत बैंकको मोबाइल बैकिङ सेवा लिनु भएका ग्राहकले आफ्नो खातामा रहेको रकम मोबाइल बैकिङ मार्फत नमस्ते पे मा फण्ड लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी,...

आइतबार, १० साउन २०८३
मुक्तिनाथ उत्कृष्ट बैंकको रुपमा सम्मानित

मुक्तिनाथ उत्कृष्ट बैंकको रुपमा सम्मानित

उक्त अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए ।  सम्मान पाएकोमा बैंकलाई र बैंकका कार्यरत कर्मचारीहरुलाई अझै राम्रो सेवा प्रदान गर्ने उर्जा मिलेको पोखरेलले बताए...

आइतबार, १० साउन २०८३
मापदण्ड पालना गरी पर्यटन व्यवसाय सञ्चालन गर्न सुझाव

मापदण्ड पालना गरी पर्यटन व्यवसाय सञ्चालन गर्न सुझाव

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले विगतमा कोभिडको सङ्क्रमण र सीमित स्रोत र साधनका बीचमा पनि बोर्डले विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिए । उनले फेरि कोभिडको नयाँ...

आइतबार, १० साउन २०८३
गभर्नरमाथि अर्थमन्त्रीलाई असफल पार्न खोजेको आरोप

गभर्नरमाथि अर्थमन्त्रीलाई असफल पार्न खोजेको आरोप

उनले माओवादीबाट मन्त्री बन्नु भएका शर्माले राम्रो काम गर्ने देखेपछि त्यसलाई असफल बनाउन राष्ट्र बैंकले खोजेको समाचार बाहिर आएको भन्दै सत्य के हो ? भन्दै गभर्नरलाई प्रश्न गरेका थिए ।...

आइतबार, १० साउन २०८३