प्रवास

हवाई आक्रमणमा मारिएका अल–जजीराका पत्रकारको अन्त्येष्टि

हवाई आक्रमणमा मारिएका अल–जजीराका पत्रकारको अन्त्येष्टि

इजरायलको हवाई आक्रमणमा परी अल–जजीराका पाँच जनासहित छ पत्रकार मारिएपछि सोमबार मृत शरीरको अन्त्येष्टि गरिएको छ । ...

मंगलबार, १९ साउन २०८३
चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण

चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण

चीनमा स्मार्ट प्रविधिहरूको सहायतामा विमानस्थलका यात्रुहरुलाई आवागमन र प्रवेशमा सहजीकरण गर्ने गरेको छ । आप्रवासन क्लियरेन्समा ह्युमनोइड रोबोट जस्ता स्मार्ट प्रविधिहरू प्रयोगमा ल्याइएको छ । ...

मंगलबार, १९ साउन २०८३
शान्तिको बाटो युक्रेनसँगै मिलेर तय गर्नुपर्छ : जेलेन्स्की

शान्तिको बाटो युक्रेनसँगै मिलेर तय गर्नुपर्छ : जेलेन्स्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने आगामी बैठकको अपेक्षा बढ्दै जाँदा, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस–युक्रेन द्वन्द्वको समाधानमा युक्रेनको अडानलाई पुन: पुष्टि गर्दै कडा शब्दमा बयान...

मंगलबार, १९ साउन २०८३
टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प जाँदा एक जनाको मृत्यु, २९ घाइते

टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प जाँदा एक जनाको मृत्यु, २९ घाइते

टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा आइतबार साँझ भूकम्प गएको छ । ६.१ म्याग्निच्युडको भूकम्पमा एक महिलाको मृत्यु भएको छ । ...

मंगलबार, १९ साउन २०८३
ट्रम्पद्वारा भारतमा ५० प्रतिशत ट्यारिफ लगाइयो

ट्रम्पद्वारा भारतमा ५० प्रतिशत ट्यारिफ लगाइयो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सम्पूर्ण वस्तुहरूमा थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेका छन्, जसले गर्दा कुल ट्यारिफ ५० प्रतिशत पुगेको छ । ...

मंगलबार, १९ साउन २०८३
ट्रम्पले पुटिन र जेलेन्स्कीबीचको सम्भावित शिखर वार्ता हुने गरे संकेत

ट्रम्पले पुटिन र जेलेन्स्कीबीचको सम्भावित शिखर वार्ता हुने गरे संकेत

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको सम्भावित शिखर वार्ताको राम्रै सम्भावना रहेको बताएका छन् । ...

मंगलबार, १९ साउन २०८३
तिब्बतमा ४.३ म्याग्निच्युडको भूकम्प

तिब्बतमा ४.३ म्याग्निच्युडको भूकम्प

तिब्बतमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसिएस) ले जनाएको छ । ...

मंगलबार, १९ साउन २०८३
रुसमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागरभरि सुनामीको चेतावनी जारी

रुसमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागरभरि सुनामीको चेतावनी जारी

बुधबार बिहान रुसको कामचट्का प्रायद्वीपको पूर्वी तटमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ । जसले गर्दा रुस, जापान, गुआम, हवाई र अलास्का सहित...

मंगलबार, १९ साउन २०८३
गाजामा इजरायली हवाइ राहत

गाजामा इजरायली हवाइ राहत

इजरायली सेनाले गाजा क्षेत्रमा हवाइमार्फत् राहत सामग्री खसालेको छ । ...

मंगलबार, १९ साउन २०८३
युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय

युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय

संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) बाट अमेरिका बाहिरिने भएको छ । ...

मंगलबार, १९ साउन २०८३
प्राचिन शहर ल्हासा हराभरा र रमणीय बन्दै

प्राचिन शहर ल्हासा हराभरा र रमणीय बन्दै

दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको ल्हासा नदीको किनारमा नवनिर्मित करिडोरले प्राचिन शहर ल्हासालाई थप आकर्षित बनाएको छ । ...

मंगलबार, १९ साउन २०८३