प्रवास

इरानी आणविक केन्द्रहरुमा भएको आक्रमणको अमेरीका भित्रै विरोध

इरानी आणविक केन्द्रहरुमा भएको आक्रमणको अमेरीका भित्रै विरोध

अमेरीकाले इरानका तीन आणविक केन्द्रहरुलाई निशाना बनाएर गरेको आक्रमणको अमेरीका भित्रै विरोध भइरहेको छ । ...

मंगलबार, १४ माघ २०८२
इरानको आणविक केन्द्रहरुमा यसरी बर्षियो अमेरिका

इरानको आणविक केन्द्रहरुमा यसरी बर्षियो अमेरिका

अमेरिकी जेट विमानहरूले शनिबार राति इरानको आणविक पूर्वाधार केन्द्रहरुमा आक्रमण गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरे लगत्तै अमेरिका प्रत्यक्ष रुपमा आक्रमणमा संलग्न भएको छ । ...

मंगलबार, १४ माघ २०८२
इजरेल-इरान तनाव: अमेरिकी रणनीति पछि रसिया र चीनले बनाए संयुक्त मोर्चा

इजरेल-इरान तनाव: अमेरिकी रणनीति पछि रसिया र चीनले बनाए संयुक्त मोर्चा

रुस र चीनले इरानको पक्षमा उभिने घोषणा गरेका छन् । उनीहरुले इरानको रक्षा गर्न संयुक्त मोर्चा गठनको घोषणा नै गरेका छन्। ...

मंगलबार, १४ माघ २०८२
द्वन्दको त्रासका कारण देश छाड्न थाले इरानी नागरिक

द्वन्दको त्रासका कारण देश छाड्न थाले इरानी नागरिक

इरान–इजरायल बिच चर्किएको द्वन्दका कारण त्रास बढ्दै गएपछि इरानी नागरिकहरु आफ्नो देश छाडेर शरण खोज्दै छिमेकी राष्ट्र प्रवेश गर्न थालेका छन् । ...

मंगलबार, १४ माघ २०८२
इजरायल–इरान द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउमा वृद्धि

इजरायल–इरान द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउमा वृद्धि

जरायल र इरानबीचको तनाव बढ्दै जाँदा मंगलबार विश्वव्यापी रुपमा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ । ...

मंगलबार, १४ माघ २०८२
२०२७ को अन्त्य सम्म रूसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव

२०२७ को अन्त्य सम्म रूसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव

युरोपेली आयोगले सन् २०२७ को अन्त्य सम्म रुसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको छ । ...

मंगलबार, १४ माघ २०८२
जाति र वंशमा आधारित भेदभाव उन्मूलनका लागि ‘जी सेभेन’संग माग

जाति र वंशमा आधारित भेदभाव उन्मूलनका लागि ‘जी सेभेन’संग माग

क्यानडामा दर्ता भएको गैर सरकारी संस्था, सहयात्रा इन्टरनेशनल एलायन्स फर सोसल जस्टिसले जी सेभेनलाई जातीय भेदभाव अन्त्यको माग राखेको छ । ...

मंगलबार, १४ माघ २०८२
इजरायलद्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

इजरायलद्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

इजरायलले इरानको सरकारी टेलिभिजनमाथि आक्रमण गरेको छ । ...

मंगलबार, १४ माघ २०८२
मध्यपूर्वको अवस्थाबारे पुटिन र ट्रम्पबीच फोनवार्ता

मध्यपूर्वको अवस्थाबारे पुटिन र ट्रम्पबीच फोनवार्ता

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले फोन वार्तामा मध्यपूर्वको अवस्थाबारे छलफल गरेको क्रेमलिनले जनाएको छ । ...

मंगलबार, १४ माघ २०८२
इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। ...

मंगलबार, १४ माघ २०८२
इरानको परमाणु कार्यक्रमहरूमा इजरायली हमला सुरु

इरानको परमाणु कार्यक्रमहरूमा इजरायली हमला सुरु

इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला सुरु गरेको छ । ...

मंगलबार, १४ माघ २०८२