तस्विरमा हेरौं फागुको रंगीन रमझम

तस्विरमा हेरौं फागुको रंगीन रमझम

काठमाडौँको वसन्तपुर मात्रै होइन, कलङ्की, बानेश्वर, कालीमाटी, सुन्धारा, नक्साललगायत उपत्यकाका हरेक क्षेत्रमा युवाहरु समूह बनाएरै होलीमा रमाइरहेका भेटिए । कतै गीत सङ्गीतमा झुमेका पाइए ।

प्रतिक्रिया