देशकै पहिलो महानगरपालिका काठमाडौं अत्यधिक घना आवादी भएको शहर बन्न पुगेको छ।

सडक, पानी र खुला ठाउँको सीमिततावीच यहाँको जनजीवन एककिसिमले भन्दा उकुसमुकुस जस्तै छ। यिनै सीमिततावीच पनि स्थानीय निकायले स्थानीय बासिन्दालाई अधिकतम सेवा उपलव्ध गराउने प्रयाश गरिरहेको देखिन्छ।

महानगरको वडा नम्बर ३० त्यस्तै एक वडा हो जहाँ विख्यात मानिसको बसोबास थियो र छ पनि। सांकृतिक, पुरातात्विक र धार्मिक स्थलहरु खचाखच नै रहेको यस वडामा जनस्वास्थ्य सेवा लगायतका हितकारी काम भैरहेको बताउँछन् वडा अध्यक्ष दल बहादुर कार्की। दोस्रो पटक वडाको नेतृत्वमा चुनिएका अनुभवी नेता कार्कीको दैनिकी नै जनसेवा हुने गरेको उनी सुनाउँछन्।

अनेक सीमिततावीच पनि वडावासीलाई सहज सेवा उपलव्ध गराउन तल्लिन नेता कार्कीले आफ्नो वडाका रोचक र महत्वपूर्ण पक्षहरुबारे दृश्य टिभीसँग खुलेर चर्चा गरेका छन्।

 

प्रतिक्रिया