एउटा उदेश्यका लागि ऋण लिएर अर्कै अनुत्पादक क्षेत्रमा लगानी गर्ने गलत प्रवृत्तिले राष्ट्रिय अर्थव्यवस्थामा नकारात्मक असर गरेको बताउँछन् नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला।

अर्थतन्त्रको वर्तमान अवस्था, विद्यमान मौद्रिक नीति, आर्थिक अवस्था सुधार्न अवलम्वन गर्न पर्ने उपायहरुका बारे केन्द्रीय बैंकका प्रवक्ता समेत रहिसकेका निरौलासँग दृश्यटिभीले वार्ता गरेको छ। देशको आर्थिक अवस्थाको वास्तविक चुनौतिहरु र समाधानका उपायबारे थाहा पाउन निरौलाको अनुभव उपयोगी हुनेछ। 

 

 

प्रतिक्रिया