गायक, फेसन डिजाइनर एवं आध्यात्मिक साधक मीना ढकालको सन्यास नाम ‘मा प्रेम भगवत्ता’ हो । महिला स्वतन्त्रता र अधिकारका पक्षमा शसक्त आवाज उठाउँदै आएकी मीना ढकालसँग प्रेम, विवाह, सम्बन्ध विच्छेद, अधिकारको संघर्षबारे मात्र हैन, ओशोको सन्यास मार्ग, ध्यान र त्यसबाट प्राप्त हुने आनन्दबारे कुसुम भट्टराईले गरेको व्यष्टि-समष्टि कुराकानी : 

 

प्रतिक्रिया