नेपालको विकट मानिने जिल्ला दार्चुलामा शिक्षाको उज्यालो पुर्याउने पहिलो उदाहरणीय जोडी हो, काशी दत्त भट्ट र शारदा शर्मा। २०३२ सालदेखि दार्चुलाको हिमालय मावि, हुति–व्यासमा अध्यापन गराएको यो जोडीका कारण यहाँका हजारौं व्यक्तिले शिक्षााको उज्यालो पाएका थिए।

प्रतिक्रिया