मदन भण्डारी संघसंस्थाहरुमा अनुवाद हुँदै गएका छन् अवसरहरुको ढोका खोल्न !

कम्युनिस्ट पार्टीलाई प्रतिष्पर्धात्मक राजनीतिमा उतिर्ण हुन उनले जुन चुनौती खडा गरे, त्यो बिचारको प्रचार र प्रवर्ध्दन भने उनकै पार्टी एमालेको प्राथमिकतामा पर्न छोडेको छ।

एमालेका तत्कालीन महासचिब भण्डारी किन अरुको उन्नतिको भर्याङ मात्र बनिरहेका छन् त? के उनको आकस्मिक अवसानको कारण रहस्यमै छाडेर उनको पार्टी र कमरेडहरु भण्डारीलाई तिथिमा मात्र सम्झन चाहन्छन्, केवल पात्रो पल्टाउन ?

हेरौं नेता भण्डारीबारे दृश्यटिभिले तयार पारेको भिडियो

प्रतिक्रिया