नेपाली कार्टुनिस्टहरुले आफ्नो रेखा रचना मार्फत भ्रष्टाचारमाथि संगठित प्रहार गरेका छन् । राजनीति संरक्षित भ्रष्टाचार नै देशको उन्नतिको मुख्य वाधा हो भन्ने उनीहरुको निष्कर्ष रहेको छ!

राजधानीमा यसै साता प्रदर्शन भएको तीन दर्जन कार्टुनिस्टका चार दर्जन कार्टुनलाई सातै प्रदेशमा पुर्याउने योजना नेपाल कार्टुनिस्ट क्लवको रहेको छ।

प्रतिक्रिया