पनौतीको कुमारी (फोटो फिचर)
पनौतीको जीवित देवी कुमारी

पनौतीको कुमारी (फोटो फिचर)

काठमाडौँ, भक्तपुर, ललितपुरजस्तै नेपालका विभिन्न ठाउँमा रहेका तलेजु भवानी मन्दिर भएका जिल्लामा कुमारी राख्ने र पुज्ने चलन रहेको छ । काठमाडौँबाट करिब २ घण्टाको दुरीमा रहेको पनौतीमा पनि रहेकी कुमारीको दसैँ र रामनवमीमा हरेक वर्ष पूजा हुने गरेको छ ।

यस वर्षको रामनवमीमा पनि पनौतीको जीवित देवी कुमारी घरमा सजिएर लायकु दरबारसम्म गएर तलेजु भवानीको पूजा सम्पन्न भएको छ । दसैँ र रामनवमीमा मात्रै कुमारीको भेषमा सजिएर पूजा गर्न जाने पनौतीकी कुमारी ओजस्वी घल्लु आइतबार कुमारीको सज्जामा तयार हुँदादेखि लायकु दरबारसम्मको फोटोहरु :

प्रतिक्रिया