नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले विधि, पद्धती र विचारलाई उपेक्षा गर्दा समग्र देशको राजनीति तस्कर, नव धनाढ्य र भ्रष्टहरुको हातमा जाने परिस्थिति उत्पन्न भएको बताएका छन् ।

प्रतिक्रिया