कोभिड १९ को महामारी बढेसँगै रोग प्रतिरोधात्मक क्षमता बढाउन जडिबुटी तथा आयुर्वेद औषधी प्रयोगकर्ताको संख्या बढेको पाइन्छ ।

महामारीका बेला शरीरलाई स्वस्थ राख्न जीवनशैली, खानपान र व्यायामको समेत महत्वपूर्ण भूमिका रहन्छ । जडिबुटीको महत्व, आयुर्वेदीय उपचार पद्घति, सन्तुलित आहार र योग–ध्यानको औचित्यबारे आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुरकी  उप-प्राध्यापक डा. प्रतिभा त्रिपाठीसँग गरिएको कुराकानी :

pratibha tripathi 01

प्रतिक्रिया