अमेरिकाको भर्जिनियास्थित इसिपिएआइ युनिभर्सिटीका पाँच वर्षदेखि प्राध्यापन गर्दै आएका डा. रामहरि सुवेदी साइबर सुरक्षा विज्ञका रुपमा परिचित छन् । मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउने हो भने कूल बजेटको २० प्रतिशत रकम सूचना–प्रविधि क्षेत्रमा छुट्याउनुपर्ने उनको जिकिर छ ।

अमेरिकाको स्पेस एजेन्सी नासामा सात वर्ष सिस्टम इन्जिनियरका रुपमा कार्यरत रहिसकेका सुवेदीले मुलुकका विभिन्न भागमा साइबर सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत गर्दै आएका छन् । नेपालमा रहेका बेला मुलुकको समुन्नत भविष्यका लागि सूचना–प्रविधिमा लगानीको औचित्यबारे उनीसँग गरिएको कुराकानी :

 

प्रतिक्रिया