डा. शेरबहादुर पुन

संक्रामक रोग विशेषज्ञ

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकूका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन सन् २०१९ मा कोभिड–१९ सुरु भएयता निरन्तर यसकै अध्ययन र अनुसन्धानमा संलग्न रहँदै आएका छन् ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण बढेसँगै नेपालमा पनि एक सातादेखि तेस्रो लहर सुरु भइसकेको र आगामी तीन–चार साताभित्र संक्रमण दर उच्च बिन्दुमा पुग्नसक्ने डा. पुनको आँकलन छ ।

ओमिक्रोनको संक्रमण तथा मृत्युदर, नेपालको स्वास्थ्य प्रणाली, संक्रमण फैलन नदिन अपनाउनुपर्ने सतर्कता र यदि संक्रमण भइहालेमा पालना गर्नुपर्ने गाइडलाइनबारे दृश्य टिभीले डा. पुनसँग गरेको संवाद:

 

प्रतिक्रिया