त्रिभुवन विश्वविद्यालयमा ३४ वर्ष भौतिकशास्त्र प्राध्यापन गरेर सेवानिवृत्त भएका प्रा. डा. उदयराज खनाल अझै पनि अध्ययन र अनुसन्धान उत्तिकै सक्रिय छन् ।

दिल्ली युनिभर्सिटीबाट सन् १९८२ मा ‘ब्ल्याक होल’बारे अनुसन्धान गरेर पिएचडी उपाधि लिएका खनालको विशिष्टीकृत क्षेत्र कस्मोलोजी हो ।

‘धनको विज्ञान’ मानिने भौतिकशास्त्रलाई उपेक्षा गरिएकाले मुलुकको विकास हुन नसकेको उनको निचोड छ ।

विज्ञान, विकास र समृद्घिको अन्तरसम्बन्धबारे खनालसँग गरिएको संवाद :

प्रतिक्रिया