प्रशिध्द सर्जन डाक्टर सरोज धितालको नयाँ जीवन यात्राबारे उनका धेरै शुभेच्छु अनभिज्ञ हुनसक्छन् ।

चिकित्सा पेशाको चर्को व्यस्तताबाट सर्लक्क बाहिर निस्किएका धिताल बौध्द दर्शन र ध्यानको स्वच्छन्द आकाशमा कावा खान पल्किएका छन् ।

दुइ वर्षदेखि आफ्नो पुरानो पेशाको सक्रियताबाट अलग रहेका धिताल जीवनको उत्तरार्ध्दमा जीवन र जगतको मिमांशा गर्दै आध्यात्मिक संसारको शयर गर्न चाहन्छन् । उनको दैनिकीमा व्यस्त शब्दको कुनै स्थान छैन ।

डाक्टर धितालले आफ्नो नयाँ जीवन यात्रा र अनुभवका बारेमा दृश्य टिभीसँग खुलेर चर्चा गरेका छन् । हेरौं एक चिकित्सकको आध्यात्मिक यात्राको रोचक अनुभव:

प्रतिक्रिया