विप्लव प्रतीक सुपरिचित नाम हो, कविता र गीतको नेपाली आकाशमा । यो आकाशका ताराहरुमध्ये निकै चमि्कला तारा मानिन्छन् विप्लव उनका मार्मिक गीत र कविताको गहन वजनले ।

विम्व चयनमा औधी नै प्रकृतिप्रेमी लाग्छन् उनी । कविता होस् या गीत विप्लवले चुनेका प्राकृतिक विम्वले दुवैलाई जीवन्त बनाएका छन् । यी दुइ विधामा विप्लवको आशनलाई बलियो बनाउन प्रकृतिप्रेमले महत्वपूर्ण भूमिका खेलेको महसुस गर्न सकिन्छ ।

प्रतिक्रिया