भाटभटेनी सुपर स्टोरका संस्थापक मिन बहादुर गुरुङ्गले काठमाडौं, कीर्तिपुरको महँगो मूल्य पर्ने जग्गा दान दिएका होइनन् उनी प्रतिशोधको सिकार भएका हुन् भनेर दावी गरेका छन् सामाजीक अभियन्ता सनोज महतले । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङ्गलाई राजनीतिक प्रतिशोधको बन्धक बनाएर त्यो जग्गा लिएको दावी गर्दै महतले यसको पृष्ठभूमि उद्घाटित गरेका छन् । नागरिक पहिलो अभियानका एक अगुवा रहेर जल्दाबल्दा बिषयमा सार्वजनिक बहस र जागरणको काम गरिरहेका युवाहरुमध्येका महतले देशका अधिकांश अनियमितताले राजनीतिक संरक्षण पाएको दावी पनि गरेका छन् । यस्तै बिषयमा दृश्य टिभीले महतसँग गरेको सम्वादको पूरा विवरण यहाँ हेरौं–
प्रतिक्रिया