विवेक कुमार शाह नेपाली सेनाका अवकाशप्राप्त जर्नेल हुन् । राजदरबारमा तीन दशक निरन्तर सेवा गरेका शाह राजाका सैनिक सचिब, शाही पाश्र्ववर्ती थिए । राजा महेन्द्रसँग कनिष्ठ अधिकृत भएर छोटो समय काम गरेका उनी राजा बीरेन्द्रसँग भने झण्डै अढाई दशक निकट रहेर काम गरे । अन्तिम राजा ज्ञानेन्द्रसँग पनि अढाई वर्ष काम गरेको अनुभव छ शाहसँग । तीनजना राजा र फरक फरक राजनीतिक प्रणालीको अनुभव सँगालेका शाहसँग दृश्य टिभीले विस्तृत सम्वाद गरेको छ । यो सम्वादको पहिलो अंश हो । यसपछि बाँकी अंश चाँडै आउने छ ।

 

प्रतिक्रिया