एमाले अध्यक्ष केपी शर्मा अ‍ोली सत्ताको नेतृत्वमा रहँदा हुन या बाहिर, जहिल्यै नेपाली राजनीतिका माहिर खेलाडीका रूपमा चर्चित छन् ।

आफ्ना भाषण र भनाइलाई धेरैजसोले उखान-टुक्का र ठट्यौली ठानेपनि त्यसमा साहित्यिक शैलीमा राजनीतिक वस्तुस्थिति र रणनीतिक चालको संकेत रहने दृश्य टीभी सँगको कुराकानीमा खुलासा गरेका छन् ।

बेजोड आत्मबल र इच्छाशक्ति भएका ७१ वर्षिय ओलीको अझै बीस वर्ष मज्जाले राजनीति गर्नसक्ने आत्मविश्वाश छ ।

उनै ओलीका के छन् त, आगामी चाल ?

 

 

प्रतिक्रिया